काठमाडौं उपत्यकामा मात्रै ८५९ संक्रमित

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार १६:४७


काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा उच्च कोरोना भाइरस (कोभिड १९) संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा २ हजार २० जनामा कोरोना पुष्टि भएको छ ।

काठमाडौं उपत्यकामा मात्रै पछिल्लो २४ घण्टामा ८५९ जनामा कोरोना पुष्टि भएको छ । काठमाडौंमा ६९८, भक्तपुरमा ८२ र ललितपुरमा ७९ जनामा सं’क्रम’ण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उपत्यकामा शुक्रबार अहिलेसम्मकै सबैभन्दा बढी संक्रमित भेटिएका हुन् ।

देशैभर पनि पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा उच्च कोरोना भाइरस (कोभिड १९) संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा २ हजार २० जनामा सं’क्रम’ण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा ११४५८ जनाको पीसीआर परीक्षण गर्दा २०२० जनामा कोरोना भाइरस पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा शुक्रबार प्रवक्ता प्रा।डा। जागेश्वर गौतमले जानकारी दिए । बितेको २४ घण्टामा ८७१ जना डिस्चार्ज भएका छन् । संक्रमितमध्ये ७१।१ प्रतिशत भएका छन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex