कैलालीकी एक महिला पत्रकार जंगलमा मृ’त भेटिइन्

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार १७:००


काठमाडौ । कैलालीमा कार्यरत एक महिला पत्रकार मृ त फेला परेकी छन्। जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर ४ की २३ बर्षीया पत्रकार निर्मला पहारी मृ त फेला परेको पहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय सुख्खडका प्रमुख सागर बोहराले निर्मला झु ण्डि एको अवस्थामा जंगलमा मृ त फेला परेको बताए।

उनी तीन दिनदेखि सम्पर्क विहीन रहेको प्रहरीले जनाएको छ। सम्पर्क विहीन भएपछि निर्मलाका दाजुले प्रहरीमा खोजी गरि पाउँ भनि दिएको निवेदनका आधारमा प्रहरीले खोजी गरेको थियो। घोडाघोडी नगरपालिका वडा नम्बर ४ स्थित कैलाली एफएममा पहारी कार्यत थिइन्।

पत्रकार पहराई घोडाघोडी नगरपालिका–५ को फुलबारी सामुदायिक वनमा रूखमा झु ण्डि एको अवस्थामा मृ त भेटिएकी हुन्। यस बारे थप अनुसन्धान भई रहेको प्रहरीले जानकारी दिएको छ । घोडाघोडी नगरपालिकाको सुखडस्थित कैलाली एफएममा कार्यरत पहराई भाद्र ३१ गतेदेखि घरबाट सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex