सांसद वामदेवलाई प्रत्यक्ष भेट्न नपाइने, यस्तो छ कारण

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार १७:०८


काठमाडौ । संघीय संसदको राष्ट्रिय सभा सदस्य मनोनयन भएपछि माननीय माननीय बामदेव गौतमलाई प्रत्यक्ष भेट्न नपाइने भएको छ । कोरोनाका कारण यस्तो निणर्य भएको गौतमको सचिवालयले जनाएको छ ।

शुक्रबार एक विज्ञप्ति निकाल्दै सचिवालयले भनेको छ, माननीय बामदेव गौतमलाई संघीय संसदको राष्ट्रिय सभा सदस्य मनोनयन हुनुभएकोमा बधाई तथा शुभकामना दिनुहुनेहरु आदरणीय शुभचिन्तक, शुभेच्छुक सम्पूर्ण महानुभावहरुप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछौ । यहाँहरुले सामाजिक सन्जाल मार्फत दिनुभएको बधाई शुभकामनाका लागि सचिवालय हार्दिक आभार व्यक्त गर्दछ ।

गौतमका स्वकीय सचिव दिपक टमटाद्धारा जारी बिज्ञप्तिमा अगाडि भनिएको छ, हाल कोभिड १९ को सं’क्रम’णलाई ध्यान राख्दै उहाँको सचिवालयमा प्रत्यक्ष भेटघाटको कार्यक्रम नभएको व्यहोरा जानकारी गराउदछु । माननीय बामदेव गौतमसँग प्रत्यक्ष भेटघाट सम्बन्धी थप जानकारी पछि सार्वजनिक गरिने छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex