साइप्रसमा ज्यान गुमाएका विबेक र रेनुकाको शव आज ल्याइदै

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार १८:४४


काठमाडौं । चितवनका विवेक अमगाइ र धादिङकी रेनुका कोइरालाले परिवारलाई मिठो खुवाउने र प्रशस्त पैसा कमाएर यूरोपमा सेटल हुने उदेश्य बोकेर साइप्रस हा निएका थिए । तर अल्पायुमा नै यि दुवै जनाले दुखद निधनको बाटो रोज्नु परेको छ । लार्नाका दोहा काठ्मान्डौको १३ : ३५ बजेको उडानबाट साइप्रसमा स्वर्गिय हुन पुगेका बिबेक अमगाइ र रेनुका कोइरालाको पार्थिव शरिर नेपाल जाँदैछ ।

बिबेक अमगाइको ५ मे २०२० मा ह’ त्या भएको थियो भने, रेनुका कोइराला २६ जुलाई २०२० मा, सडक दुर्घटना परेकि थिइन । कोभिड – १९ का कारण दुबै जनाको पार्थिव शरिर साइप्रसबाट नेपाल पठाउनका लागि ढिलाइ भएको थियो ।

गत ५ मेमा साइप्रसको राजधानी निकोसिया नजिक इभिचिउ भन्ने गाउँमा एउटै फ्ल्याटमा बस्दै आएका नेपाली विद्यार्थीबीच घरको विषयलाई लिएर विवाद भएपछि चितवन रत्ननगर नगरपालिका वडा नं १२ जमुनापुर गाउँका २१ वर्षीय विवेक अमगाइको विभत्स ह’ त्या भएसँगै उनको परिवार अहिले ठूलो शोकमा रहेको छ ।

यता धादिङकी रेनुका कोइरालाको काम सकेर कोठामा फर्किने क्रममा मोटर साइकल दुर्घटनमा परेर ज्यान गयो । अध्ययनको लागि साइप्रस गएकी रेनुका र विवेकको श व आज स्थानीय समयअनुसार दिउँसो १.२० बजे कतार एयरलाइन्सको जहाजमार्फत नेपाल पठाइएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex