यी हुन् कोरोना बिरुद्धको भ्याक्सीन लगाउने पहिलो भाग्यमानी नेपाली, लक्की ड्रले दियो चान्स

प्रकाशित मिति : ४ आश्विन २०७७, आईतवार १०:२७


एजेन्सी । कोरोना भाइरस अर्थात (कोभिड १९) बिरुद्धको खोप लगाउने नेपाली मध्यका पहिलो नेपाली हुन् डा. महेश श्रेष्ठ । रुसले कोरोना भाइरस बिरुद्धको औषधि निर्माण गरिसकेको दाबी गर्दै आम रुपमा भ्याक्सीन दिँदै आईरहेको क्रममा डा. श्रेष्ठले शनिबार कोराना भाइरस बिरुद्धको खोप लगाएका हुन् । श्रेष्ठ रुसको मस्कोस्थित कार्यरत नेपाली मुलका डक्टर हुन् ।

६१ वर्षीय डा. श्रेष्ठ सल्यानका हुन् । उनको लक्की ड्रमा नाम परेपछि कोरोना भाइरस बिरुद्धको औषधि लगाउने अवसर पाएका थिए । डा. श्रेष्ठको नाम रसियन सरकारद्वारा अनलाइनमा लक्की ड्र गर्दा छानिएको थियो । उनले भ्यासीन लगाएको कुरा गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. बद्री केसीले पुष्टी गरेका हुन् ।

डा. केसीका अनुसार भ्याक्सीन लगाएपछि डाक्टर श्रेष्ठको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । कोरोना भाइरस बिरुद्धको औषधि निर्माण गर्न चीन, अमेरिका, भारत र बेलायत जस्ता सम्पन्न मुलुकहरू लागि परिरहेका छन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex