पेट्रोल बोकेको ट्याङ्कर त्रिशूलीमा खस्दा चालक र सहचालक बेपत्ता

प्रकाशित मिति : ४ आश्विन २०७७, आईतवार १२:३२


धादिङ । पेट्रोल बोकेको ट्याङ्कर त्रिशूली नदिमा खसेर चालक सहित सहचालक बेपत्ता भएका छन् । आईतबार धादिङको गल्छी गाउँपालिका–६ चरौँदीबाट त्रिशूली नदीमा खसेर चालक सहित सहचालक बेपत्ता भएका हुन् ।

ना ४ ख २८२२ नम्बरको पेट्रोल बोकेको ट्याङ्कर नदिमा खसेपछि ट्याङ्करमा आगलागी भएको प्रहरीले जनाएको छ । ट्याङ्कर चालक र सहचालक कहाँ छन् भन्ने कुनै जानकारी नभएको ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक नेत्र भट्टले जानकारी दिए ।

नदीमा खसेको ट्याङ्कर पानीमा डुबेको छ भने केही भाग देखिएको छ । अहिले उद्धार कार्य भइरहेको प्रहरीले जनाएको छ । घुमाउरो बाटोका कारण पेट्रोल बोकेको ट्याङ्कर अनियन्त्रीत भएको हुनाले नदिमा खसेको हुन सक्ने प्रहरीले अनुमान लगाएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex