नेपालको झण्डा बोकेर पाँच वर्षअघि पेरिसको अग्लो भवन चढ्दै गर्दा यस्तो भयो

प्रकाशित मिति : ४ आश्विन २०७७, आईतवार १७:५६


एजेन्सी । नेपालको झण्डा बोकेरा एक व्यक्ति पेरिसको सबैभन्दा अग्लो भवन चढेका छन् । त्यसरी बिना उपकरण, बिना सुरक्षाको साधन र बिना कुनै पेरिस सरकारको अनुमति लिएर पेरिसको सबैभन्दा अग्लो भवन चढेका ती व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

रिपोर्टका अनुसार जुन भवनमा ती व्यक्ति चढेका छन्, त्यसको उचाई करिब ६९० फिट बताइएको छ । ती व्यक्तिले बेलुकी तिर भवन चढ्न सुरु गरेका थिए र उनलाई प्रहरीले पक्राउ गरेको हो । उक्त भवन आइफिल टावरभन्दा अग्लो त होइन तर त्यो शहरको एक्लो अग्लो भवन हो । जब यी व्यक्ति भवन चढेका थिए तब थुप्रैले उनको भिडियो क्यामरामा कैद गरेर सोसल मिडियामा सेयर गरे । यी व्यक्तिलाई धेरैले ‘स्पाइडर म्यान’ को संज्ञा दिएका छन् ।

यसअघि सन् २०१५ मा फ्रान्समा ‘स्पाइडर म्यान’ भनिने एलेइन रोबर्टले नेपालको झण्डा बोकेर यहि भवन चढेका थिए । ती व्यक्तिले यसो गरेर आफूले नेपालमा २०७२ सालको विनाशकारी भूकम्पमा मारिएकाहरुलाई श्रद्धाञ्जलि दिन चाहेको बताएका थिए ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex