इङ्ग्लिस प्रिमियर लिगमा टोटनह्यामको सानदार जित

प्रकाशित मिति : ४ आश्विन २०७७, आईतवार १९:१४


काठमाण्डौ । इङ्ग्लिस प्रिमियर लिगमा टोटनह्यामले साउथह्याम्पटनमाथि सानदार जित हासिल गरेको छ । घरेलु मैदानमा भएको खेलमा साउथह्याम्पटन टोटनह्यामसँग पाँच–शून्यले पराजित हुनु परेको थियो । हार बेहोर्नु परेता पनि तर सुरुवाती खेलमा अग्रता भने साउथह्याम्पटनले लिएको थियो ।

टोटनह्यामका लागि दक्षिण कोरियाका फुटबलर सन हङ मिन एक्लैले चार गोल गरे । उनले पहिलो हाफको थपिएको दोस्रो मिनेटमा, ४७ औँ मिनेटमा, ६४ औँ मिनेटमा र ७३ औँ मिनेटमा गोल गरे । टोटनह्यामका लागि ह्यारी केनले ८२ औँ मिनेटमा गोल गरे । साउथह्याम्टनका लागि ड्यानी इङ्ग्सले ३२ औँ र ९० औँ मिनेटमा सान्त्वना गोल गरे । आजै राति सवा नौ बजे चेल्सी र लिभरपुल खेल्दै छन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex