अनुष्का शर्माले बेबीबममा ब्ल्याक विक्नी लगाएर फोटो सुट गरेपछि सामाजिक सञ्जालमा यस्तो छ चर्चा

प्रकाशित मिति : ६ आश्विन २०७७, मंगलवार १२:०७


एजेन्सी । बलिउड अभिनेत्री अनष्का शर्माले फोटो सुट गरेकी छन् । उनले बेबी बमको अवस्थामा ब्ल्याक विक्नीमा फोटो सुट गरेकी हुन् । अहिले उनले लगाएको ब्ल्याक विक्नीको यो तस्वीरले सामाजिक सञ्जाल हल्लाएको छ । उनलाई ब्ल्याक बेबी बम सहित ब्ल्याक विक्नी निकै नै सुहाएको छ भन्ने चर्चा सामाजिक सञ्जालमा उत्तिकै छ ।

अभिनेत्री शर्माले ब्ल्याक विक्नी सहितको आफ्नो बेबी बम्पालाई फोटो सुट गरेर जब सामाजिक सञ्जालमा पोष्ट गरिन् त्यसपछि उनलाई बधाई तथा शुभकामना दिनको ओईरो नै छ । उनको यो रुपलाई निकै नै किउट मानिएको छ र रुचाईएको पनि छ । तस्वीर अपलोड गरेसंगै अभिनेत्री शर्माले आफ्नो क्याप्सनमा लेखेकी छन्, जीवनमा जे तपाईँसंग छ र जे तपाईँलाई मिलि रहेको छ त्यो कुराको सम्मान गर्नु नै धनी हुनुको महसुस गर्नु जत्तिकै हो ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex