जब एनसीबी अफिसरले हात जोड्दै बलिउड अभिनेत्री दीपिकालाई भने…………..

प्रकाशित मिति : ११ आश्विन २०७७, आईतवार १९:१४


एजेन्सी । जानकारी पाए अनुसार जब एनसीबीले बलिउड अभिनेत्री दीपिका पादुकोणलाई प्रश्न गरिरहेका थिए अभिनेत्री दीपिकाको ३ पटक बे्रक डाउन भएको थियो । बे्रक डाउन हुनुको कारण थियो अभिनेत्री दीपिका जवाफ दिदैं गर्दा सम्हालिन नसक्ने गरी रोई रहेकी थिईन् ।

एनसीबी र दीपिकाबीचको सवाल जवाफमा अभिनेत्री दीपिका राईरहंदा एनसीबी अधिकारीले उनलाई रोएर ईमोसनको कार्ड नखेल्न भनेका थिए । यही विषयमा एनसीबी अफिसरहरुले उनीसंग हात जोड्दै यसो नगरकिन सरासर सोधिएको प्रश्को जवाफ दिएर एनसीबीको जाँचलाई सहयोग गर्न भनेका थिए । एनसीबी अधिकारीले अभिनेत्री पादुकोणलाई रुनु भन्दा जाति सत्यतथ्य बताउन आग्रह गरेका थिए । साथै उनीहरुले जति सक्दा चाँडो सत्यतथ्य बताउनु हन्छ उति नै तपाईँकोलागी आगामी यात्रा सहज हुन्छ भन्ने सुझाव पनि दिएका थिए ।

एनसीबी अधिकारीले दीपिका पादुकोणको मोबाईफाने पनि कब्जा गरि सकका छन् । उनको मोबाईल कब्जा गरेसंगै एनसीबीको आगामी कार्वाही सोही अनुरुप हुने पनि बताईएको छ । श्रोतका अनुसार यो खबर पनि बाहिरिएको छ कि अभिनेत्री पादुकोणको मोबाईल जाँचसंगै उनको कोही ड्र ग पैडलरसंग सम्बन्ध थियो या थिएन भन्ने कुरा पनि बाहिरिने छ । उसो त सोधपुछको दौडानमा दीपिकाले आफुले यस्तो कुनै काम नगरेको बताएकी छन् जुन कानुनको डायरामा आएको होस् । यसको अर्थ हो उनले आफुले ड्र ग्स नलिएको बुझिन्छ । उनको हकमा अब प्रश्न यो उब्जिएको छ कि उनकोलागी एनसीबीको कारवाहीको प्रकृया कस्तो खालको हुनेछ ?

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex