अन्ततः साराले स्विकार गरीन् सुशान्तसँग आफ्नो प्रेमको सम्बन्ध

प्रकाशित मिति : ११ आश्विन २०७७, आईतवार १९:३३


एजेन्सी । सुशान्त सिंह राजपुतको विषयमा ड्र ग्सको विषयम जोडिएपछि एसनसीबीले बलिउडकर्मीले ड्र ग्सको प्रयोग गरेको पत्ता लगाउन खोजिरेहेको छ । रिया चक्रवर्तीसमेत ६ जनालाई न्यायिक हिरासतमा लिएपछि एनसीबीले दिपिका पादुकोण, श्रद्धा कपुर, सारा अलि खान र रकुल प्रीत सिंहसँग सोधपुछ गरिसकेको छ ।

एनसीबीले गरेको सोधपुछको क्रममा सारा अलि खानले आफुले ड्र ग्स लिएको अस्विकार गरेकी छिन् । श्रद्धा कपुरले जस्तै साराले पनि आफुलाई ड्र ग्स विवादबाट टाढा राख्न कोशिश गरेकी छिन् । उनले एनसीबीलाई आफुले ड्र ग्स कहिल्यै सेवन नगरेको तर २०१८ मा फिल्म केदारनाथको सुर्टिङका क्रममा सुशान्तसँग नजिक भएकी स्वीकार गरेकी छन् ।

थाइल्यान्डको आयरल्यान्डमा भएको पार्टीमा सुशान्तले ड्र ग्स लिए पनि साराले भने एनसीबी समक्ष सुशान्त पार्टीमा गएपनि ड्र ग्स नलिएको बताएकी थिइन् । साराले सिगरेट पिएपनि ड्र ग्स भने कहिल्यै नलिएको बताइन् । ड्र ग्सको बारेमा धेरै तरिकाले प्रश्न गरेपनि एनसीबीलाई साराले कहिल्यै पनि आफुले ड्र ग्स सेवन नगरेकोमा जोड दिइरहिन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex