पर्यटनमन्त्री भट्टराईले बनाए त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अराइभल वाक–वे

प्रकाशित मिति : १८ आश्विन २०७७, आईतवार १६:३७


काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलनमा नयाँ अराइभल कक्ष सञ्चालनमा आएको छ । अन्तर्राष्ट्रिय टर्मिनल भवनभन्दा तल चक्रपथसँग जोडिएको नयाँ भवनमा उक्त कक्ष सञ्चालनमा आएको हो । टर्मिलनमा रहेको अध्यागमन र भन्सार पास भएर यात्रुहरु अबदेखि नयाँ पार्किङसम्म आउने छन् ।

यसअघि टर्मिनल भवनसँगै आउने र जाने यात्रुको भीडभाड हुने गरेको थियो । टर्मिनलबाट अराइभल कक्षसम्म पुग्नका लागि अराइभल वाक(वे बनाइएको छ । भन्सार पास भएपछि यात्रुहरु सिधै त्यही बाटोबाट पार्किङसँगै जोडिएको कक्षमा पुग्नेछन् ।

नयाँ कक्षमा यात्रु कुर्न गएकाहरुलाई बस्ने व्यवस्थित ठाउँ, क्याफे, ट्राभल आउटलेटहरु हुने छन् । विमानस्थलकालागी यसअघि नयाँ पार्किङ बनाइएको थियो । पार्किङ तल अराइभल कक्ष माथि हुँदा यात्रुहरुले निकै नै सास्ती खेप्नु परिरहेको थियो ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex