सुशान्त घटनामा २८ दिन जेलबस्दा रियाले जेलमा गरिन् यस्तो अचम्मको काम

प्रकाशित मिति : २३ आश्विन २०७७, शुक्रबार १२:०३


काठमाडौ । बलिउड अभिनेता सुशान्त सिंह राजपुतको निधनको घटनामा उनको प्रेमिका भनिएकी रिया चर्कवर्ती छानविनका लागि २८ दिन हिरासतमा बसेर छुटेकी छन् । सुशान्त सिंह राजपुतको निधनको घटनालाई ड्र ग्स कनेक्सनसंग जोडेर प्रहरीले अनुसन्धान गरेको थियो ।

उनी ड्र ग्स मामिलामा हिरासतमा पुगेकी हुन् । त्यहाँ छँदा उनले निकै सादगी जिवन बिताएकी छन् । उनका वकिल सतिसले उनले हिरासतमा कसरी दिन बिताइन् भन्ने खुलाएका छन् । कोरोनाका जोखिम भएका कारण हिरासतमा उनलाई घरको खाना लैजाने अनुमति थिएन । हिरासतमा जे उपलब्ध छ त्यही उनले पनि खाइन् ।

त्यहाँ रहेका अन्य ब्यक्तिसंग घुलमिल हुने गरेको देखेका वकिल पनि रियाको ब्यवहार देखेर अचम्म परे । रिया त्यहाँ पुगेपछि आफुलाई थप बलियो बनाइरहेकी थिइन् । जिवनका बारेमा त्यहाँ रहेका अन्यलाई पनि सिकाउँथिन् । आफु अधिवक्ता भएका कारण दिनहुँ उनलाई भेट्न जानुपर्ने भएकाले उनले यो सब देखिरहेका थिए ।

उनले भने, म त्यहाँ गएर उनलाई देखे पछि मनमा एकप्रकारले आनन्द फिल भयो । उनी त्यहाँ रहेका कै दीहरुसँग राम्रोसँग घुलमिल भइरहेकी थिइन् । बलिउड अभिनेत्री नै भएपनि जेल भित्र उनी एक सामान्य महिला थिइन् । कोरोनाको कारणले उनलाई घरबाट खान लगिदिन बञ्चित गरिएको थियो । त्यसैले त्यहाँ जे पाक्छ त्यही खान्थिन् । उनले त्यहाँ रहेका कै’दीबन्दी महिलाहरुलाई जीवनको बारेमा धेरै कुरा सिकाइन् र योग र ध्यानमा बढी समय दिन प्रेरित गरिन् ।

रियालाई एक लाख रुपैयाँ धरौटीमा छाडिएको हो । उनका भाई भने अझै पनि हिरासतमा छन् । उनलाई अदालतले धेरै सर्त राखेर रिहा गरेको हो । रियाले अदालतमा पासपोर्ट बुझाउनु पर्नेछ र उनले मुम्बइ बाहिर जानको लागि अदालतको अनुमति लिनु पर्नेछ । सोधपुछका लागि बोलाएको समयमा उपस्थित हुनुपर्नेछ । रियालाई एनसीबीले ८ सेप्टेम्बरमा पक्राउ गरेको थियो ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex