क्रिकेटर धोनीकी ५ वर्षकी छोरीलाई १६ वर्षका किशोरले दिए ब’ला’त्का’रको ध’म्की



काठमाडौ । भारतका चर्चित क्रिकेटर महेन्द्र सिंह धोनीकी नाबालक छोरीलाई १६ वर्षका एक किशोरले ब ला त्का र को ध’म्की दिएका छन् । अहिले ति किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।

इन्डियन प्रिमियर लिगमा धोनी आवद्ध टोली चेन्नाई सुपर किंग्सले कोलकत्ता नाइट राइडर्सलाई पराजित गरेपछि १६ वर्षका किशोरले त्यस्तो घृ णी’त कामको ध’म्की दिएका थिए । धोनीको छोरी ५ वर्षकी नाबालक छन् । धोनीकी पाँच वर्षकी छोरी जिभा धोनीलाई लक्षित गर्दै ति किशोरले सामाजिक सञ्जालमै त्यस्तो लेखेका थिए ।

धोनीकी श्रीमती साक्षीको इन्स्टा अकाउन्टमा त्यस्तो म्यासेज आए पछि प्रहरीलाई खबर गरिएको थियो । आइतबार गुजरातको प्रहरीले किशोरलाई पक्राउ गरेको जनाइएको छ। प्रहरी समक्ष १२ कक्षामा पढ्ने ती किशोरले आफ्नो ग’ल्तीलाई स्वीकार गरेको बताइएको छ।

fake rolex datejust usa inside the assemblage and also blend method, each associated link is good.

high quality fake rolex for sale.

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्