आईपीएलको सट्टेबाजी खेलाउने चार भारतीय काठमाडौंमा, ७ जना पक्राउ



काठमाडौ । इन्डियन प्रियमिर लिग (आईपिएल) नामक क्रिकेट प्रतियोगितामा सट्टेबाजी खेलाएको आरोपमा काठमाडौंबाट सात जना पक्राउ परेका छन्। जसमध्य ४ जना भारतीय नागरिक छन् । महानगरीय प्रहरी वृत कालिमाटीको टोलीले कालिमाटीबाट आइतबार उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा भारतिय नागरिक ४ जना रहेको प्रहरीले जनाएको छ । भारत घर भएका कुलदिप शारण, सन्जिव शारण, भारत कानपुर घरभएका अजय गौतम र नविन जैन रहेका छन्। त्यस्तै प्रदिप घिमिरे, उत्तम सापकोटा र अनिल कुमार बमसललाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी सोमेन्द्र सिंह राठौरले जानकारी दिए।

उनीहरुको साथबाट प्रहरीले १ लाख ८५ हजार १ सय २० रुपैयाँ बरामद गरेको छ। कुलदिप सट्टेबाजको नाइके रहेको र उनकै योजनामा सट्टेबाजी खेलाइरहेको काठमाडौं प्रहरी प्रवक्ता सोमेन्द्रसिंह राठौरले बताए। दुवई, सारजहा, अवुधावीमा आइपिएल खेल जारी छ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex