हात्तीमाथि बसेर योग गर्दा लडे बाबा रामदेव, यस्तो छ अवस्था (भिडियो हेर्नुस्)

प्रकाशित मिति : २८ आश्विन २०७७, बुधबार १३:५४


काठमाडौ । योगा र आयुर्वेदिक उपचारका लागि बाबा रामदेव विश्व प्रख्यात छन् । योगाको विकास गर्न उनको ठूलो योगदान छ । अहिले मानिसलाई स्वास्थ्य रहन योगाको आवश्यकता छ भन्ने ज्ञान सबैलाई छ । त्यसैले मानिसहरु योगालाई पनि जिवनको अभिन्न अंग बनाउने गरेका छन् । उनले नियमित कार्यक्रम मार्फत योगा समेत सिकाउने गरेका छन् ।

तर उनी गत सोमवार भने उनै बाबा रामदेव हात्तीवाट ल डे का छन् । उत्तर प्रदेशको मथुरामा बाबा रामदेवले हात्तीमाथि चढेर योग अभ्यास गर्दै थिए। उनले योग अभ्यास गर्ने क्रममा हात्ती हल्लियो। रामदेवको बसाईमा सन्तुलन बिग्रिन गयो र उनी लडे। रामदेव लडेको भिडिओ अहिले सामाजिक संजालमा भाइरल बनेको छ।

हात्तीबाट भुइँमा लडे पनि उनलाई कुनै चोट नलागेको उनका सहयोगीहरुले बताएका छन्। रमन रेती आश्रमा उनले सन्तहरुलाई योग सिकाउँदै आएका छन्। हात्ती माथि चढेर उनी ध्यान मुद्रा गर्दै थिए । त्यतीनै बेला हात्ती हल्लियो ।

पहिलो पटक सन्तुलन मिलाएका रामदेवले दोस्रो पटक हात्ती फेरी हल्लिएपछि भने सन्तुलन मिलाउन सकेनन् । उनी हात्तीवाट तल जमिनमा झरे । अहिले त्यो भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । हात्तीवाट झरेपछि पनि उनी हिडेको भिडियोमा देख्न सकिन्छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex