‘कौन बनेका करोडपति’ कार्यक्रममा अचानक अमिताभको कम्प्युटर बन्द भएपछि…..

प्रकाशित मिति : २८ आश्विन २०७७, बुधबार १४:२५


काठमाडौ । कौन बनेगा करोड़पतिको १२ औं सत्र प्रसारण भइरहेको छ। विगत १२ बर्षदेखि चलिरहेको यो कार्यक्रम लाखौं दर्शकहरूको छनोट हो र यसमा अमिताभको होस्ट गर्ने शैलीले यसलाई अझै अनौंठो बनाएको छ। पछिल्ला केहि बर्षहरूमा यस्तो निकै घटना निकै कम भएको छ की जसले मानिसलाई चकित बनाएको छ ।

दर्शकहरूले मंगलबारमा प्रसारित भएको एपिसोडमा यस्तै अचम्म लाग्दो दृष्य देख्न पाए। महाराष्ट्रको मुम्बई शहरका स्वप्नील चव्हाण अगाडीको सिटमा बसेका थिए र अमिताभले धेरै प्रश्नहरू गरिरहेका थिए । यद्यपि त्यही बेलामा यस्तो केहि भयो जुन कौन बनेका करोडपतिको इतिहासमा आज सम्म कतै बिरलै देखिएको छ।

जब अमिताभले स्वप्नीललाई २ हजार रुपैयाँको प्रश्न सोध्दै थिए, तब बिग बीको छेउमा रहेको कम्प्युटर अचानक बन्द (ह्याग्) भयो । अमिताभले भने( तपाईको कम्प्युटर स्क्रिनमा अर्को प्रश्न २ हजार रूपैयाँको लागि। तर त्यसो भए स्क्रिनमा प्रश्ननै आएन । अमिताभले तीन पटक भने ( दुई हजार, दुई हजार रूपैयाँ, दुई हजार रुपैयाँको प्रश्न।

तर यति गर्दा पनि स्क्रिनमा प्रश्न आएन । अमिताभले त्यस पछि यता उता हेर्न थाले । अवस्थालाई सामान्य बनाउने कोशिष गरे । फेरी उनले प्रश्न अपिल गरे । लामो समय पछि बल्ला प्रश्न आयो, अनि उनले भने आयो आयो । आइपुगेको छ यसपछि अमिताभले प्रश्न पढे र त्यसपछि प्रतियोगीले प्रश्नको उत्तर दिए। यो सबै केहि सेकेन्डमा भयो तर परिस्थितिहरू हेर्न लायकका थिए। साथै, हामीले भन्नु पर्छ कि बिग बीले परिस्थितिलाई राम्रोसँग ह्यान्डल गरे।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex