शाहारुख खानले धर्मको बारेमा बोल्दा भयो यस्तो………..

प्रकाशित मिति : ३० आश्विन २०७७, शुक्रबार ११:००


एजेन्सी । बलिउडका बादशाह शाहारुख खानले धर्मका् बारेमा बोल्दा उनको चौतर्फी आ’लो’च’ना भएको छ । उनले आफु मुसलमान, आफ्नो श्रीमती हिन्दु र आफ्ना बच्चाबच्चीहरु हिन्दुस्तान हुन् भन्दै दिएको बयानकै कारण उनको चौतर्फी आ’लो’च’ना भएको हो ।

उनले यो कुरा कुनै फिल्मको डाईलगकोलागी बोलका होईनन्, न त कुनै विज्ञापनकालागी नै बोलेका हुन् । यो उनको नीजी जिन्दगीको भनाई हो । उनले आफ्नो पुरै होसहवासमा यसो भनेका हुन् । उनले कुनै एउटा रियालिटी सोमा जाँदा यो कुरा बोलेका थिए ।

नेशनल टीभी शोमा जाँदा बलिउडका किंग खान शाहारुख खानले भनेका थिए,‘हामीले आफ्नो घरमा कहिल्यै पनि हिन्दु र मुसलमानको विषयमा कुरा गर्ने गर्दैर्नौं । मेरी श्रीमती हिन्दु हुन् । म मुसलमान र मेरा बच्चाबच्चीहरु हिन्दुस्तानी हुन् ।’ यसो भनिरहंदा शाहारुखले आफ्ना बच्चाबच्चीहरु स्कूल जाँदा खेरीको कुरालाई पनि शेयर गरेका थिए ।

उनले भनेका थिए,‘जब मेरो छोराछोरी स्कूल जाने भएका थिए त्यति बेला स्कूलमा भन्नु पथ्र्यो कि तिम्रो धर्म के हो ? स्कूलमा सोधिएको यो कुराको उत्तर मेरी छोरीले मलाई जब घरमा आएर सोधिन् तब मैले भने, तिमी हिन्दुस्तानी हौं । तिम्रो कुनै धर्म छैन । र हुनु पनि हुँदैन ।’

जब शाहारुख खानले त्यो रियालीटी शोमा भनेको यो कुरा बाहीरियो तब सामाजिक सञ्जालमा उनको यो भिडियो निकै नै भाईरल पनि भयो । उनको धेरैले तारिफ पनि गरे । योसंग शाहारुखले आफ्नो छोरा र छोरीको नामांकरणको विषयमा पनि बोलेका थिए । उनले आफ्नो छोराछोरीको नाम पनि सामान्य रुपमा राखेको बताएका थिए ।

शाहारुखको भनाई अनुसार उनका छोराछोरीको नामलाई सबै धर्मले मान्न सक्छन् । उनले आफ्नो धर्मको बारेमा पनि केही खुलासा गरेका थिए र भनेका थिए,‘पाँच पटकको नमाज पढ्ने कुरा यदि गर्ने हो भने म त्यति धार्मिक व्यक्ति हैन । तर म मुसलमान भने हुँ । म इस्लामको सिद्धान्तलाई मान्छु । र मानि रहनेछु । किनकी मलाई लाग्छ यो एउटा राम्रो धर्म हो र यस्मा धेरै नै अनुशासनका कुराहरु हुन्छन् ।’

शाहारुखको यो भनाईलाई उनकै इस्लामी धर्मावलम्बिहरुमध्य केहीले समर्थन गरेका छन् भने केहीले असन्तुष्टी जनाएका छन् । तर धेरैले शाहारुखको धर्मप्रतिको यो भनाईलाई राम्रो भन्दै उनको समर्थन गरेका छन् । जस्को कारण शाहारुख धर्मको नाममा वि’भे’द नगर्ने एउटा असल व्यक्तिको रुपमा कहलिएका छन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex