गोवामा भएको त्यो दुर्घटना जसले भखरै चर्चा कमाउदै गरेका यी अभिनेता को करियर बर्बाद बनायो

प्रकाशित मिति : ३० आश्विन २०७७, शुक्रबार ११:४०


काठमाडौँ। ८० देखि ९० का दशकका बलिउड लोकप्रिय अभिनेता हुन् चन्द्रचुर सिंह । उनको जन्म सन् १९६८ अक्टोबर ११ तारिखमा भारतको उत्तर प्रदेश राज्यको अलीगढमा भएको थियो। उनले देहरादूनबाट आफ्नो विद्यालयको पढाइ सकेका हुन्। चलचित्रमा प्रवेश गर्नु अघि उनी विद्यालयमा संगीत सिकाउने गर्थे।

उनको गुड लुक्सका कारण उनलाई चलचित्र क्षेत्रमा प्रयास गर्न भनियो। जसकारण सन् १९९६ मा उनले ’तेरे मेरे सपने’ नामक चलचित्रबाट आफ्नो करियर शुरु गरेका हुन्। यद्यपि, यो चलचित्रमा खासै सफल हुन सकेन। उनले माचिस चलचित्रबाट आफुलाई बलिउडमा स्थापित गर्न सफल भए।

यस चलचित्रबाट उनले सर्वश्रेष्ठ पुरुष डेब्यूको लागि फिल्मफेयर अवार्ड प्राप्त गरेका थिए। यसपछि उनले दाग द फायर, आमदानी अठानी खर्चा रूपैयाँ र जोश जस्ता धेरै फिल्महरूमा काम गरे। चन्द्रचुर सिंहको जीवनमा यस्तो समय पनि आयो जब उनले चलचित्रहरु पाउन छाडे।

वास्तवमा गोवामा भएको एउटा ड’ र’ला’ ग्दो दु’ र्घ टनाले उनको जीवनमा ठुलो परिवर्तन आयो। सन् २००० मा चन्द्रचुर सिंह गोवाको समुद्रमा बोट राइडिङ गरिरहेका थिए। डुंगामा सवार भएका उनी एक भयंकर ‘दु’र्घ’टनाको शिकार हुन पुगे। जसका कारण उनको काँधमा ठुलो ‘चो’ट लाग्यो र वर्षौंसम्म उपचारमा समय खर्चिनु पर्यो ।

उनलाई पूर्णरुपमा स्वास्थ्य हुन १० वर्ष लाग्यो, जसकारण उनको फिल्मी करियर डामाडोल भयो। १० वर्ष समय खर्चिएर उपचार गराएका उनको पारिवारिक अवस्था पनि दयनीय हुँदै गयो। त्यसपछि उनले सन् २०१२ मा ’चार दिन की चाँदनी’ नामक चलचित्रबाट बलिउडमा फेरि कमब्याक गरेका थिए। कमब्याक गरेसँगै सन् २०१३मा उनले जिल्ला गाजियावाद चलचित्रमा काम गरे। बक्सअफिसमा चलचित्रले राम्रो प्रदर्शन गर्न सकेन। यसपछि, फेरि सिंह बलिउडबाट गायब भए।

हालसालै उनले एक वेब सिरिजमा काम गरेका छन्, जसमा उनि अभिनेत्री सुस्मिता सेनको पतिको भूमिकामा देखापरेका छन् । सो वेब सिरिजलाई दर्शकहरुले निकै मनपराई रहेको भारतीय संचार माध्यमहरुले जनाएका छन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex