मिथिलाको जन्मदिनमा करिश्माको भावुक स्टाटस, २८ वर्ष अघिको घटना यसरी सम्झिइन्

प्रकाशित मिति : ३० आश्विन २०७७, शुक्रबार १७:३६


काठमाडौ । आज अभिनेत्री मिथिला शर्माको जन्मदिन । उनलाई विहानै देखि जन्मदिनको शुभकामना दिएको सामाजिक सञ्जालमा देखिएको छ । नायीका करिश्मा मानन्धले पनि मिथिलालाई जन्मदिनको शुभकामना दिएकी छन् । उनले मिथिलासंग विताएका रमाइला पल सम्झदै जन्मदिनको शुभकामना दिएकी छन् ।

मिथिलाको साहसलाई देखेर आफु संध्रै प्रभावित हुने गरेको भन्दै उनले आफुलाई पनि मिथिलाले निकै हौसला दिएको उल्लेख गरेकी छन् । उनले सामाजिक सञ्जाल फेसवुकमा मिथिलासंग विताएका पल सम्झदै उनीसंगको तस्बिर सहित भावुक स्टटास लेखेकी छन् ।

करिश्मा लेख्छिन्, हजुरलाइ हेरेर सोच्ने गर्थे ओ येस्तो राम्री मान्छे पनि हुन्छ ? जो बाहिर र मनको पनि राम्रो छ ! आउट डोर जादा एक्लै सु’त्न ड’रा’उने म लाइ भोटे (भोटो लगाउने भयेर भोटे भनेको अन्य अर्थ नलागोस) किन ड’रा’उछस भु’त लाइ ड’राउ’न दिने हो भनिसिन्थ्यो ! हौसलाको खानि जस्तो लाग्थ्यो हजुर , दुइ दिन अगाडी स्वस्थ मन्त्रालय मा भेट्दा पनि आज भन्दा २८ वर्ष अगाडी को हजुर जे थियो तेहि पाए , तेस्तै हाँसो ,तेहि माया , तेहि रुप सधै येस्तै रहनु दिज्जु , जन्मदिनको शुभकामना सु-स्वस्थ को कामना

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex