दसैंलगत्तै सरकारवि’रु’द्ध आ’न्दो’लन गर्ने कंग्रेस सभापति देउवाको घोषणा

प्रकाशित मिति : ३० आश्विन २०७७, शुक्रबार २०:५०


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोभिड १९ रोकथाम तथा नियत्रणकालागी सरकार गम्भीर नभएको आ’रो’प लगाएको छ । त्यसै कारण सरकारको वि’रु’द्धमा दशैं सकिए लगत्तै कंग्रेसले आ’न्दो’लन गर्ने बताएको छ ।

काँग्रेस सभापति शेरबहादुर देउवाले सरकार कोभिड १९ रोकथाम तथा नियत्रणकालागी ग’म्भी’र नभएकोले दसैं लगत्तै सरकारको वि’रो’ध औपचारीक रुपमै गरिने बताएका छन् । सभापति देउवाले वि’रो’धको कार्यक्रम तय भई सकेको बताउँदै दशैं लगत्तै आ’न्दो’लन गर्ने बताएका हुन् ।

काँग्रेसले गठन गरेको कोभिड १९ सम्बन्धी अनुगमन समितिले तयार पारेको प्रतिवेदन बुझेपछि सभापति देउवाले दशै लगत्तै संसदभित्र र बाहिर देशैभर सशक्त वि’रो’ध कार्यक्रम गर्ने बताए । कोभिड १९ संक्रमणबाट जनताको जीवन बचाउन सरकार जिम्मेवार नबन्दा संक्रमण महामारीको रुपमा फैलिएको उनले बताए ।
सभापति देउवाले सरकार संक्रमण रोकथाम तथा नियन्त्रणकालागी काम गर्नुभन्दा पनि भ्र’ष्टा’चार गर्नमा तल्लिन रहेको आ’रो’प लगाएका छन् । औषधिको व्यवस्था, क्वारेन्टाइन, आइसोलेसन, अक्सिजन, भेन्टिलेटर लगायतको व्यवस्था गरी उपचार गर्नु सरकारको कर्तव्य भएको तर कुनैपनि काम जिम्मेवारीपूर्वक नगरेको बताए ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex