गंगा पन्तको अर्को सफलता , वीरगन्ज बाट २३ किलो सुन बरामद

प्रकाशित मिति : १ कार्तिक २०७७, शनिबार १८:२५


काठमाण्डु – वीरगञ्जबाट प्रहरीले २३ किलो अवैध सुन बरामद गरेको छ । वीरगन्ज महानगरपालिका-५ स्थित गणेश अपार्टमेन्टबाट सुन बरामद गरिएको प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिइन्।

विशेष सूचनाका आधारमा प्रहरीले अपार्टमेन्टमा छापा मारेको थियो । प्रहरीले सुन बरामद गरेपनि कसैलाई नियन्त्रणमा भने लिएको छैन ।

यो पनि , सुनको मुल्य पुरानै मुल्यतर्फ ओरालो लाग्दै, सुनको मुल्य घट्ने क्रम जारी, आज पनि पत्याउनै नसकिने गरि घट्यो मुल्य ! काठमाडौं- सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको छ।आजका लागि नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ५ सय रूपैयाँ तोकिएको छ।

हिजो छापावाल सुन प्रतितोला ९४ हजार ९ सय रूपैयाँमा कारोबार भएको थियो।तर चाँदीको मूल्य भने स्थिर छ। हिजो १२ सय रूपैयाँ प्रतितोलामा कारोबार भएको चाँदीको मूल्य आजका लागि पनि १२ सय नै तिकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex