नेपाल प्रहरीका असईको ह’त्या आशंकामा ११ पक्राउ, गोताखोरले नदिबाट शव निकाल्दै

प्रकाशित मिति : २ कार्तिक २०७७, आईतवार १६:२८


काठमाण्डौं । कैलाली जिल्लाको जुगेडास्थित अस्थायी प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरिक्षक (असई) गोविन्द बिकको ज्यान गएको बिषयमा अनुसन्धान गर्न प्रहरीले ११ जना पक्राउ गरेको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक मुकेशकुमार सिहले यस्तै पृष्ठभूमी भएका व्यक्तिहरुलाई अनुसन्धानका लागि पक्राउ गरिएको जानकारी दिए । शनिबार साँझ नियमित गस्तीमा खटिएका बेला वे प त्ता भएका प्रहरी सहायक निरिक्षकको आज बिहान मोहना नदी किनारमा शव भेटिएको थियो । उनीसँगै गस्तीमा खटिएका प्रहरी जवान रामबहादुर साउँदको अवस्था अझै अज्ञात रहेको छ।

अर्को अपडेट अनुसार विकको शव झिक्न सशस्त्र प्रहरीको अत्तरियास्थित ७ नम्बर बाहिनीको गोताखोर टोली घटनास्थलतर्फ पुगेको छ । मोहना नदिबाट शव झिक्नका लागि सशस्त्र प्रहरीका असई बीरेन्द्र कार्की नेतृत्वको गोताखोर टोली परिचालन गरिएको सशस्त्रका डिआइजी हरिशंकर बुढाथोकीले बताए ।

चौकीमै कार्यरत प्रहरी जवान रामबहादुर साउँद भने अझै सम्पर्कमा आइसकेका छैनन् । सुदुरपश्चिम प्रहरी प्रमुख डिआइजी उत्तम सुवेदीले थप अनुसन्धान चलिरहेको बताए ।

मोहना नदीले कैलालीको नेपाल–भारत सीमा छुट्टयाउछ । त्यो क्षेत्रमा बिगत देखि नै त स्क री हुँदै आएको छ । एकदिन अघि मात्रै प्रहरी चौकी जुगेडाले भन्सार छ लि गरेर भारतबाट त स्क रहरुले भित्र्याउदै गरेको सू र्ती लगायतका अ बै ध सामान ब रा म द गरेको थियो ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex