यस्तो रोग हुनेहरुले नपिउनुहोस् कागती पानी नत्र यस्तो समस्या देखा पर्न सक्छ !

प्रकाशित मिति : २ कार्तिक २०७७, आईतवार १८:१६


गर्मीमा महिनामा कागती पानी पिउनु राम्रो हो। यसले गर्मीमा शीतल प्रदान गर्छ तर केही मानिसहरूको स्वास्थ्यमा कागती पानी पिउनाले नोक्सान पनि पुर्‍याउन सक्छ । यस्ता ५ किसिमका समस्या भएका मानिसहरूले भुलेर पनि कागती पानी पिउनु हुँदैन

१ . कागती पानीमा एसिडको मात्रा बढी हुन्छ । त्यसैले यस्तो पानी बढी पिउनाले एसिडिटी बढ्ने, मुटुको जलन बढ्ने जस्ता समस्या देखिन सक्छ ।

२. यदि पेटमा अल्सर छ भने कागती पानी नापिउदा राम्रो हुन्छ । किनकि यसले पेटमा दुखाइ र जलन निम्त्याउँछ ।

३. दाँतमा समस्या छ, भने कागती पानी पिउनाले दाँतमा भएको इनामेललाई नष्ट गरी दाँत टुक्रिने र सेन्सिटिभिटी बढ्ने जस्ता हुन्छ ।

४. पिसाबसँग सम्बन्धित समस्या छ भने कागती पानी पिउनाले बारम्बार पिसाब लाग्ने हुँदा त्यस्तो समस्यालाई झन् जटिल बनाउँछ ।

५. कागती पानीले कफ र पित्त बढाउने हुँदा यदि कफ र पित्तको समस्या छ भने कागती पानी नापिउदा नै उत्तम हुन्छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex