बलिउडमा कंगनावि’रु’द्ध अर्को एउटा ष’ड’यन्त्र, अदालतको आदेशमा कंगना रनौतमाथि मु’द्दा दर्ता

प्रकाशित मिति : २ कार्तिक २०७७, आईतवार २०:१८


एजेन्सी । बलिउडकी क्वीन कंगना रनौटवि’रु’द्ध अर्को एउटा एफ’आई’आर दर्ता गरिएको छ । उनीमाथि बलिउडमा हिन्दु–मुश्लिमको नाममा फाटो ल्याएको आ’रो’प लगाइएको छ । पिटिशनर साहिल अशरफ अली सैयदको निवेदनमा मुम्बइको बान्द्रा अदालतले प्रहरीलाई कंगनावि’रु’द्ध मु’द्दा दर्ता गर्न आदेश दिएको थियो ।

उनकी बहिनी रंगोलीवि’रु’द्ध पनि मु’द्दा दर्ता गरिएको छ । चार दिनअघि मात्रै कंगनावि’रु’द्ध तुमकुर (कर्नाटक) मा एफ’आई’आर दर्ता भएको थियो । उनीमाथि किसानवि’रु’द्ध अपमान गरेको आ’रो’प लागेको थियो । साहिल अशरफ अली सैयदले आफ्नो अर्जीमा भने, ‘कंगना रनोत पछिल्लो केही महिनादेखि लगातार बलिउडको नेपोटिजम र फेभरेटिज्मको हब बताएर यसको अपमान गरिरहेकी छिन् । आफ्नो आधिकारिक ट्वीटर ह्यान्डलबाट ट्वीट गरेर र टिभी अन्तरवार्तामार्फत् उनी हिन्दू र मुस्लिम कलाकारबीच फाटो पारिरहेकी छिन् ।’

‘उनले असाध्यै आपत्तिजनक ट्वीट गरेकी छिन्, धार्मिक भावनालाई मात्रै होइन, इन्डष्ट्रिका थुप्रै साथीभाइको भावनामाथि पनि आहत गरेका छन् ।’ साहिलले प्रमाणको रुपमा कंगनाका थुप्रै ट्वीट अदालतसमक्ष पेश गरेका छन् ।’ बान्द्राको मेट्रोपोलिटन मजिस्ट्रेट जयदेव वाय घुलेले कंगनावि’रु’द्ध एफ’आई’आर दर्ता गरेर अनुसन्धानको आदेश दिएका छन् । कंगनासँग सोधपुछ गर्न सकिनेछ र यदि उनीवि’रु’द्ध प्र’मा’ण भेटिए, उनी प’क्रा’उ पर्न सक्छिन् ।

उता कंगनाले यस विषयमा आफ्नो आधिकारिक भिडियो सार्वजर्निक गर्दै भनेकी छन्,‘यदि मैले आफ्नो कुनै पनि भिडियो या भनाईमा हिन्दुस्तानको धार्मिकतालाई भड्काउने अभिप्रायले बोलेको रहेछु भने म जस्तो सुकै सजाय पनि भाग्ने तयार छु । तर प्र’मा’ण देखाउन सक्नु पर्छ ।’ कंगनाले साहिललाई खुलेरै आफुवि’रु’द्ध प्र’मा’ण जुटाउन चु’नौ’ति दिएकी छन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex