भनिन्छ भगवानले पनि छुट्याउन सक्दैनन यि दुई राशि बिचको प्रेम



काठमाण्डौ । आफ्नो राशिबाट तपाईंले आफ्नो पार्टनरले सधैं प्रेम गर्छ कि गर्दैन भनेर थाहा पाउन सक्नुहुन्छ । ज्योतिषशास्त्रका अनुसार यी दुइ राशिबिचको प्रेमलाई भगवानले पनि छुट्याउन सक्दैनन । सिंह राशि भएका मानिस अभिमानी र कहिल्यै हार नमान्ने खालका हुन्छन् भने तुला राशि भएका पार्टनरसँग उनीहरू आफूलाई अलग महसूस गर्छन् ।

तुला राशि हुने मानिसको पार्टनर सिंह राशिको भएमा उनीहरूले राम्रो साथी तथा रक्षक प्राप्त गर्छन् र आफ्ना आवश्यकताहरूलाई समेत बिर्सेर उनीहरू पार्टनरलाई प्रेम र सहयोग गर्न लागी पर्छन् ।

त्यस्तै कन्या राशिका मानिसहरु पनि आफ्नो पार्टनरबाट दुईगुणा बढी अपेक्षा राख्छन् भने कुम्भ राशि भएका मानिसले रहस्यलाई सम्हालि राख्नमा विश्वास गर्छन् । यसको बाबजुद पनि उनीहरू परफेक्ट पार्टनर मानिन्छन् । फरक स्वभाव भएपनि उनीहरूको प्रेम निकै मजबुत हुन्छ ।भनिन्छ यि दुई राशि बिचको प्रेमलाई भगवानले पनि छुट्याउन सक्दैनन ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex