रअ प्रमुखसंग प्रधानमन्त्रीको भेटघाट आपत्तिजनकः भीम रावल



काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा पूर्वमन्त्री भीम रावलले प्रधानमन्त्री र भारतीय गुप्तचर संस्थाका प्रमुखबीचको भेटलाई आपत्तिजनक भएको बताएका छन् ।

बिहीबार सामाजिक सञ्जाल ट्विटरमार्फत नेता रावलले नेपालको संविधानद्वारा निर्देशित परराष्ट्र नीति स्वाधिनता र नेकपाको विचार नीति र घोषणाको विपरीत प्रधानमन्त्री र रअ प्रमुख सामन्तकुमार गोयलबीच भेट भएको बताएका हुन् ।

रअ प्रमुखसँग प्रधानमन्त्रीको जसरी भेट गराइयो त्यो आपत्तिजनक र कुटनीतिक मर्यादा विपरीत भएको नेता रावलको ठहर छ । रअ प्रमुख गोयल बुधबार दिउँसो विशेष विमानमार्फत काठमाण्डौ आएका थिए । उनी बिहीबार नै भारत फर्किएका छन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex