रअ प्रमुखलाई भेटेकै छैनः देउवा



काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्तकुमार गोयललाई नभेटेको सचिवालयले स्पष्ट पारेका छन् । हिजोमात्रै, रअ प्रमुख गोयल काठमाडौं आएर पनि भारत फर्किसकेका छन् ।

उनले हिजै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको समाचार बाहिर आएको छ । गोयलले देउवालाई भेटेको समाचार आएपछि उनको सचिवालयले उक्त समाचारमा सत्यता नभएको भन्दै स्पष्टीकरण दिएको हो ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex