पूर्वराजाले सरकारको आलोचना गर्दै भने, ‘जनता टुहुरा भए (विज्ञप्ती सहित)



काठमाडौं । पूर्वराजा ज्ञानेन्द शाहले सरकारको आलोचना गरेका छन् । कोरोनाको महामारीमा अभिभावक बन्नुपर्ने सरकारले जनतालाई टुहुरो बनाएको बताएका छन् ।

उनले संकटको अहिलेको समयमा अभिभावकले खेल्नुपर्ने भूमिका सरकारले नखेलेको बताएका छन् । उनल नेपाली जनता अभिभावकबिहीन बनेकामा पीडाबोध भएको बताएका हुन्। विहिवार विज्ञप्ती जारी गर्दै पूर्वराजा ज्ञानेन्द्रल् यस्तो वताएका हुन् ।

‘संकटको घडीमा अभिभावकको क्षमता र हैसियत स्पष्ट हुन्छ भन्ने आम मान्यताका आधारमा हेर्दा सबै नेपाली जनता अभिभावक बिहिन टुहुरा बनेको पीडाबोध यति बेला हुँदैछ’, विज्ञप्तिमा भनिएको छ।

प्राकृतिक विपत्ति मानववशको कुरा नभएको हामी सबैले बुझेका छौं तर विपत्तिसँग भिड्दा नागरिक जीवन सहज र सुरक्षित बनाउने व्यवस्थापकीय कौशल जिम्मेवार पक्षबाट प्रस्तुत हुन नसक्दा आम जनताको दैनिक जीवन अत्यन्त कष्टकर बन्दै गएको उनको भनाइ छ।

दसैंको अवसरमा शुभकामना दिँदै उनले हर्षोल्लासका साथ विजयादशमी मनाउने अवस्था नरहे पनि शुभकामना भने दिन सकिने बताएका छन्।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex