दशैंको मुखमा भक्तपुरको मध्यपुरथिमि नगरपालिकाका प्रशासकीय प्रमुखलाई…………



भक्तपुर । भक्तपुरको मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले प्रमुख प्रशासकीय अधिकृत उद्धव रिजाललाई मन्त्रालयमा फिर्ता गर्न पत्राचार गरेका छन् । सम्पदा पुनःनिर्माण लगायत उपभोक्ता समितिमार्फत् भएका कामको भुक्तानी नदिएको र अनुचित आर्थिक लाभमा सहभागी भएको आरोपसहित प्रशासकीय अधिकृत रिजाललाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा फिर्ता गर्न पत्र लेखिएको हो ।

दशैँका बेला नियमित वितरण गर्नुपर्ने सामाजिक सुरक्षा भत्तासमेत प्रशासकीय प्रमुख रिजालले रोकेको प्रमुख श्रेष्ठले बताए । प्रमुख प्रशासकीय अधिकृत रिजालले भने नगरप्रमुख श्रेष्ठले लगाएको आरोपको खण्डन गर्दै उपभोक्ता समितिका नाममा भएका कामको भुक्तानी दिन कार्यपालिका बैठकले निर्णय नगरेको र व्यक्तिगत रुपमा काममा लगाएर भुक्तानी मागेकाले रोकिएको बताए । वडाहरुले विवरण नै नपठाएकाले सामाजिक सुरक्षा भत्ता वितरण नगरिएको उनले बताएका छन् ,

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex