अस्पतालमा माया बसेपछि छोराछोरीले गरिदिए बाबुआमाको बिहे



एजेन्सी । माया बस्नलाई कुनै पट्टिकुलर ठाउँ चाहिंदैन । माया त माया हो । यो कहाँ, कतिबेला, कोसंग र कसरी बसिदिन्छ कसैलाई पनि थाहा हुँदैन । यस्ले न जात हेर्छ । न त धर्म हेर्छ । न यस्ले उमेर हेर्छ न त यस्ले वर्ण र रंग नै हेर्छ । यस्ले कतिबेला मनमा सुटुक्कै मायाको साईनो गाँसिसकेको हुन्छ त्यो पत्तै हुँदैन ।

भारतको मध्यप्रेदशमा पनि यस्तै भएको छ । त्यो पनि उमेर पुगेका एक बृद्धबृद्धालाई । उक्त अस्पतालमा एक बृद्ध मानिस उपचार गर्न गएका थिए । उपचार गर्न गएका ती वृद्धलाई त्यहाँ पहिलैदेखि उपचारमा रहेकी एक बृद्धासँग माया बस्यो । यी दुईबीचको प्रेम देखेर उनीहरुले सन्तानले विवाह गरिदिए । दुलहाको उमेर ७० वर्ष छ भने दुलहीको ५५ वर्ष ।

ती ७० वर्षीय ओमबार सिंह जिल्ला अस्पतालमा भर्ना थिए । त्यति नै बेला उनको भेट ५५ वर्षकी गुड्डीबाईसँग भयो । तीन दिनपछि दुबैजनाले विवाह गर्ने निर्णय गरे । र उनीहरुले गरेको निर्णयलाई दुवैका परिवारले स्वीकार पनि गरे ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex