डा. भट्टराई र पत्नी हिसिलालाई कोरोना पुष्टि



काठमाडौ । पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईको दम्पतीलाई नै कोरोना पुष्टि भएको छ। डा भट्टराई र उनकी पत्नी तथा नेता हिसिला यमीलाई कोरोना पुष्टि भएको छ ।

डा। भट्राईले सामाजिनक सञ्जालमार्फत आफूहरूलाई कोरोना पुष्टि भएको जानकारी दिएका हुन्। उनले सामाजिक सञ्जालमा आफ्नो सम्पर्कमा रहेकाहरुलाई पनि सचेत रहन आग्रह गरेका छन् ।

डा भट्टराईले ट्वीट गर्दै लेखेका छन् हिसिला र म दुबैलाई कोभिड(१९ को सं’क्रम’ण पुष्टी भएको छ।कार्तिक ७ गते गरिएको स्वाब परीक्षणको नतिजा पोजिटीभ आएको हो।चिकित्सकहरूको सल्लाह बमोजिम हामी होम आइसोलेसनमा नै रहनेछौं । केही समय यता हाम्रो सम्पर्कमा रहनुभएका महानुभावहरू सबैले सतर्कता अपनाउनुहुन विशेष आग्रह छ ।

कोरोना पुष्टि भएका दम्पत्तीले स्वास्थ्यमा कुनै समस्या भएको भने बताएका छैनन् । स्वास्थ्य सामान्य भएकै कारण उनीहरु होम आइसोलेसनमा बसेको बताइएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex