पर्सामा नेकपाकै दुई समुहबीच झ’ड प हुँ’दा जिल्ला सदस्यको निधन



काठमाडौ । पर्सामा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपामा दूई समूहवीच झ’ड् प भ’एको छ । घटनामा एक जनाको निधन भएको छ । निधन हुने पार्टी जिल्ला सदस्यको मुकेश चौरसियाको निधन भएको हो । विहिवार पर्साको विन्दवासिनी गाउँपालिका–५मा बिहीबार आयोजित शपथग्रहण कार्यक्रममा दुई समुहबीच विवाद भएको थियो ।

सो विवाद बढेपछि भएको भ’ड पमा सो’ही गाउँपालिकाका सचिव तथा जिल्ला समिति सदस्य मुकेश चौरसिया घाइते भएका थिए । उनी सहित ३ जना घाइते भएका हुन् । चौरसियाको उपचारका क्रममा निधन भएको छ भने अन्य दुईको उपचार जारी छ ।

गाउँपालिकाको शपथग्रहण कार्यक्रम भइरहकै बेलामा केही ब्यक्ति कार्यक्रममा प्रवेश गरेर हु’ल द’गा गरेका थिए । गम्भिर घाइते भएका चौरसियालाई तत्काल नारायणी अस्पतालमा र त्यसपछि वीरगन्जकै न्यूरो हस्पिटलमा थप उपचारको लागि लगिएको थियो। उनको उपचारकै क्रममा निधन भएको नेकपा पर्साले जनाएको छ।

नेकपा पर्साले शुक्रबार विज्ञप्ति प्रकाशित गर्दै चौरासियामाथि भएको घटनाको निन्दा गर्दै घटनामा संलग्नलाई कडा कारवाहीको माग गरेको छ । पार्टीका जिल्ला इन्चार्ज रामचन्द्र साह र सचिव विजय महतोले विज्ञप्ति प्रकाशित गर्दै घटनामा सुंलुग्नहरुलाई तत्काल पक्राउ गरी कारबाही गर्नुपर्ने, मुकेस चौरासियालाई सहिद घोषणा गर्नुपर्ने, घाइतेहरुलाई क्षतिपूर्ति र निःशुल्क उपचार गर्नुपर्ने माग गरेको छ।

घटनामा घाइते भएका उत्तम तिवारी र चिन्टु तिवारीको पनि नेशनल मेडिकल कलेजमा उपचार भइरहेको विज्ञप्तीमा जनाइएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex