यसकारण अडिसनमा सेलेक्ट भएनन् आमिर खानका छोरा जुनैद खान



एजेन्सी । बलिउड अभिनेता आमिर खान छोरा जुनैद खान अडिसनमा फेल भएका छन् । आफ्नो बाबुको पदचिन्ह पछ्याउने तयारीमा रहेका जुनैद फिल्म अडिसन दिने क्रममा फेल भएका हुन् ।

हालै उनी मल्यालम सिनेमा इश्कुको हिन्दी रिमेकबाट बलिउडमा डेब्यू हुने चर्चा चलेको थियो । तर निरज पाण्डेको निर्माण गर्ने सिनेमाको अडिसनमा फेल भएका कारण उनले यो मौका गुमाएका छन् । जुनैद मलयालम सिनेमा ुइश्कुको हिन्दी रिमेकबाट डेब्यू गर्ने कुरामा कुनै सत्यता छैन। उनले सिनेमाका लागि अडिसन दिएका थिए तर उनले यो पाउनेछैनन, सिनेमासँग निकट एक श्रोतले भन्यो ।

हाल थिएटरमा काम गर्दै आइरहेका जुनैदले पछिल्लो समय थुप्रै सिनेमाका लागि अडिसन दिइरहेका छन्। छोराको बलिउड चाहानामा आमिरले छोराका लागि आफ्नो कुनै पनि प्रभावको प्रयोग गर्ने पक्षमा छैनन् । एक टिभी सोमा काम गरिसकेका जुनैदले आमिर अभिनित पिके मा निर्देशक सहायक भएर पनि काम गरेका छन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex