रौतहटमा प्रहरीद्वारा ह’वा’इ फा’य’र, एक दर्जनभन्दा धेरै घाईते



रौतहट । रौतहटमा हवाइ फा’य’र भएको छ । रौतहटको गुजरा नगरपालिकाको वडा नम्बर १ र ७ को बीचमा रहेको चोकको नाम राख्ने विषयमा हवाइ फा’य’र भएको हो । उक्त विषयमा दुई वडाका युवाहरुबीच झ’ड’प भएको छ ।

झ’ड’पलाई नियन्त्रणमा लिन प्रहरीले ह’वा’इ फा’य’र गर्नुका साथै एक सेल अश्रुग्यास पनि प्र’हा’र गरेको छ । घटनामा एक दर्जनभन्दा धेरै घाइते भएका छन् । विगत १० वर्षदेखि मनहरा र परसवा गाउँको बीचमा रहेको चोकलाई परसवा चोक भनिँदै आएको छ ।

उक्त गाउँमा प्रायः दशैं दशैंको मौकामा चोकको नामलाई लिएर विवाद सिर्जना हुने गरेको छ । मनरहवा गाउँका मानिसहरुले चोकको नाम मनरहवा चोक राख्नुपर्ने बताउँदै आएका छन् । केही दिन अघि परसवा चोकको बोर्ड भत्काएर मनरहवा चोकको बोर्ड राखिएको थियो । तर, सो बोर्डमा कालो पोतिएपछि विवादले झ’ड’पको रुप लिएको हो ।

गुजरा नगरपालिका मेयर सन्तलाल चौधरीले यो विवादलाई दसैँपछि बसेर छलफल गरेर टुङ्ग्याउने प्रतिबद्धता जनाएका थिए । तर, आज एकाएक ११ बजे दुवै गाउँका युवाहरुबीच झ’ड’प भएको थियो । इलका प्रहरी कार्यालय चन्द्रनिगाहपरका प्रमुख डिएसपी हेमबहादुर शाही र सो क्षेत्रमा रहेका प्रहरीहरु गएर स्थिति नि’यन्त्र’णमा लिएका थिए ।

रौतहटका प्रहरी प्रमुख एसपी सिद्धविक्रम शाहले डिएसपी शाहीले दुवै गाउँका प्रतिनिधिलाई राखेर मध्यस्तताको प्रयास गरिरहेको जानकारी दिए । झ’ड’पको स्थिति निम्त्याउनुमा वडा १ का अध्यक्ष राजकिशोर वण्ठा र ७ का अध्यक्ष मोफिल चौधरी जिम्मेवार रहेको स्थानीयको आ’रो’प छ । हालसम्म प्रहरीले घटनामा संलग्न कसैलाई प’क्रा’उ गरेको छैन ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex