पुलिसले समन पठाउँदा पनि सोधपुछमा जानेछैनिन् कंगना, वकिलले बताए बलिउड मात्र नभई पुरै प्रहरी प्रशासन नै चकित पर्ने कारण



एजेन्सी । मुंबई पुलिसले एफआईआर पठाउँदा पनि बलिउडकी क्वीन् कंगना रनौत र उनकी बहीनी रंगोली चंदेल मुम्बई प्रहरी अफिसमा जानेछैनिन् । उनीहरुलाई २६ र २७ अक्टूबरमा सोधपुछकोलागी हाजिर हुनु पर्ने थियो ।

तर अब कंगना रनौतको वकीलले बताएका छन् कि अभिनेत्री कंगना र उनकी बहीनी प्रहरीले पठाएको समनकै मितीमा उनीहरु उपस्थिति हुन सक्ने छैनन् । किनभने यो समयमा कंगनाको भाईको विबाह उनको घर हिमाचलमा भईरहेको छ र उनी भाईको विबाहमा व्यस्त छिन् । यो खबर सोशल मिडियामा कंगनाका वकिल रिजवान सिद्दीकीले आफ्नो अफिसियल ट्वीटको माध्यमबाट बताएका हुन् ।

रिजवानले लेखेका छन्,‘मेरो क्लाईन्ट कंगना रनौत र रंगोली चंदेल २६ र २७ अक्टूबरमा पुलिस स्टेशन उपस्थित हुन पाउँदैनन् । अहिले यो समय कंगनाको सानो भाईको विबाहको तयारी भईरहेको छ । समनको विषयमा जवाफ दिईसकिएको छ । र मैले १५ नम्बरपछिको समय मागेको छु ।’ यसको अर्थ हो कि कंगना रनौत अब तिहारपछि मात्रै सोधपुछकोलागी आउने भईन् ।

यसै त कंगनाको वकिलले प्रहरीलाई यो कुराको जानकारी दिई सकेको बताएका छन् । उनले कानूनलाई ध्यानमा राखेर सबै फैसला लिने पनि बताएका छन् । वकिल सिद्धिकीको तर्फबाट यो प्रयास जारी छ कि कुनैपनि हालतमा कंगना र उनकी बहीनीलाई बचाउने प्रयासमा उनी लागि परिरहेका छन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected]il.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex