चौरसियाको ह’त्यामा संलग्नलाई कारबाही गर्न प्रचण्डको माग



काठमाण्डौ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पर्साको विन्दवासिनी गाउँपालिका पार्टी कमिटी सचिव मुकेश चौरसियाको ह’त्यामा संलग्नलाई कारबाही गर्न माग गरेका छन् ।

अध्यक्ष प्रचण्डले प्रेस विज्ञप्ती निकालेर दोषी जो भए पनि कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेका हुन् । गएको बिहिबार नेकपा पर्साको विन्दवासिनी गाउँपालिका कमिटीको सपथ ग्रहण समारोहमा नेकपाकै दुई समूहबीच झडप हुँदा मुकेशको ज्यान गएको थियो ।

ह’त्याको घटनामा प्रहरीले जाहेरी लिन नमानेको भन्दै अध्यक्ष प्रचण्डले कारबाही गर्न माग गरेका छन् । प्रचण्डले विज्ञप्तीमा ह’त्या जस्तो जघन्य अपराध हुँदा समेत अनुसन्धानसँग सम्बन्धित स्थानीय निकायले मुद्दा दर्ता गर्न आनाकानी गर्नु आश्चर्यको विषय बनेको बताए ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex