प्रभु देवाले आफ्नै भान्जीसंग बिवाह गर्दै



एजेन्सी । निर्देशक, अभिनेता तथा कोरियोग्राफर प्रभु देवालाई अदभूद डान्सरको रुपमा चिनिन्छ । एक ग्रुप डान्सरको रुपमा आफ्नो करियर सुरु गरेका प्रभु देवा आज दक्षिण भारतीय फिल्ममा मात्रै नभई बलिउडका शीर्ष कोरियाग्राफर र निर्देशकको रुपमा पनि परिचित छन् । उनै प्रभु देवाले दोस्रो विवाह गर्न लागेका छन् ।

भारतीय मिडिया टाइम्स अफ इन्डियाको रिपोर्ट अनुसार प्रभुले आफ्नी भान्जीलाई डेट गरिरहेका छन् । र उनीहरु चाँडै नै विवाह गर्ने तयारीमा छन् । यद्यपि, यी खबरबारे प्रभु देवाको तर्फबाट कुनै आधिकारि बयान सार्वजनिक भएको छैन । न त उनको समूहले नै यो खबरलाई पुष्टि गरेको छ ।

प्रभु देवाले सन् २०११ मा श्रीमती रामलतासँग सम्बन्धविच्छेद गरेका थिए । प्रभु देवा र रामलताका तीन छोरा छन् । प्रभुको सम्बन्धविच्छेद हुनुअघि उनको नाम दक्षिण भारतीय फिल्मकी सफल नायिका नयनतारासँग पनि जोडिएको थियो ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex