विराट कोहलीलाई ‘हामी तिम्रो साथमा छौं’ भन्दै किन सुरु भयो सामाजिक सञ्जालमा अभियान



एजेन्सी । अहिले भारतीय क्रिकेट समूहका कप्तान विराट कोहली सामाजिक सञ्जालमा निकै चर्चित भएका छन् । उनले दिपावलीको अवसमा गरेको एक ट्वीटका कारण निकै चर्चित भएका हुन् । सामाजिक सञ्जामा हामी तिम्रो साथमा छौं भन्ने अभियान सुरु भएको छ । उनले दिपावलीको मौकामा सबैलाई शुभकामना दिँदै एक भिडियो सेयर गरेका थिए ।

१८ सेकेन्डको यो भिडियोमा विराटले भनेका कुराहरुले सबैको ध्यान तानेको छ । जसका कारण यस्तो ट्रेण्ड भएको हो । उनले भनेका छन्, ‘मेरो तर्फबाट तपाईं र तपाईंको परिवारलाई धेरै धेरै शुभकामना । ईश्वरले तपाईंलाई यो दिपावलीमा शान्ति, समृद्धि र खुसी प्रदान गरुन् । याद राख्नुहोस् पटाका नबाल्नुहोस्, पर्यावरणको रक्षा गर्नुहोस् र यो शुभ अवसरमा एक साधारण दियो र मिठाईसहित आफ्ना प्रियजनसँगै घरमा नै खुसी मनाउनुहोस् । ईश्वरले तपाईंहरु सबैको कल्याण गरुन् । आफ्नो केयर गर्नुहोला ।’

विराटको यो भिडियो सन्देशपछि उनी ट्वीटरमा ट्रेन्ड गरिरहेका छन् । उनको भनाईको समर्थन जनाउँदै ट्रेण्ड भएका हुन् । तर ट्वीटरमा केही ब्यक्तिहरुले उनका बारेमा अर्को भिडियो पनि चर्चित बनाएका छन् । जसमा उनीहरुको जिवनशैलीलाई लिएर गरिएको छ । यो ह्याशट्यागसहित मानिसहरु अनुष्का र विराट कोहलीप्रति आफ्नो असन्तुष्टि पोखिरहेका छन् ।

थुप्रै ट्वीटर प्रयोगकर्ताले ‘केही दिन अघि तपाईंको जन्मदिन पटाका पड्काउँदा तपाईंले केही भन्नुभएको थिएन ’ भन्दै कमेन्ट गरे । सोनिका शर्मा नामकी प्रयोगकर्ता लेख्छिन्ः हाम्रो पर्वका बेला यस्ता ज्ञान दिन बन्द गर्नुहोस् । मेरो पर्व तपाईंको सामाजिक जागरुकता अभियान होइन ।’ यशस्विनीले विराटलाई देशको गौरव बताउँदै उनको समर्थन गरेकी छिन् । मानिसहरुले विभिन्न उदाहरण दिँदै विराटको समर्थन गरेका छन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex