सुशान्तको गाडी, मोटरसाईकल, दुर्बिन र बैंकमा बचेको पैसालाई यसरी भाग लगाईंदै छ



एजेन्सी । भारतीय अभिनेता सुशान्त सिंह राजपुतको एक्कासी मृत्युको खबर १४ जुनको दिन आएको थियो । आजसम्म त्यो ह’त्या या आ’त्म’ह’त्या के हो भन्ने विषय नै अन्योल बनिरहेको छ । सुशान्तको केसमा अनुसन्धान भई त रहेको छ तर अहिलेसम्म कुनै ठोस प्रमाण भेटिएको छैन ।

सुशान्तकै केसको वास्तविकता बुझ्दा बुझ्दै ड्र’ग्सको विषय छ’र’प’स्ट भएर बाहीरियो तर सुशान्तको ह’त्या या आ’त्म’ह’त्या के भएको भन्ने बारेमा भने अहिलेसम्म कुनै आधिकारिक धारणा भने बाहीरिएको छैन । वास्तवमै सुशान्तलाई के भएको हो भन्ने बारेमा सबैको ध्यान अहिले पनि उत्तिकै आकर्षित बनिरहेको छ । तर यस्को जवाफ भने सुशान्तका परिवार र उनका फ्यानहरुले पाउन सकिरहेका छैनन् ।

खबरका अनुसार सीबिआईले आफ्नो रिर्पोट नोभेम्बरको अन्तिम हप्तामा या फेरी डिसेम्बरको पहिलो हप्तामा बुझाउने छ । अब त्यो रिर्पोट क्लोजर रिर्पोट हुन्छ या स्टेटमेन्ट हुन्छ यो भने कसैलाई थाहा छैन । अर्थात यो कुरा त्यतिबेलैको समयले बताउने छ । सुशान्तको ह’त्या या आ’त्म’ह’त्या के भएको हो भन्ने कुरा त्यतिबेला सीबिआईले बुझाउने उक्त रिर्पोटबाट नै थाहा हुनेछ ।

यो कुराहरु त एक समयमा पक्कै र्छलंगै हुने नै छ । तर उनले आफ्नो ११ वर्षको करियरमा कमाएको सम्पत्तिको के छ अवस्था र के हुनेछ भन्ने बारेमा परिवारको भनाई यस्तो छ । उनले ११ वर्षको आफ्नो करियरमा १२ फिल्म गरेका रहेछन् । एउटा निकै नै ठूलो सूपरहीट शो गरेका रहेछन् । उनको नेटर्वथ करिव ६० करोड प्लस रहेको छ । तर हिसाबमा केवल १५ करोड मात्र देखिएको छ । त्यो पनि केवल आकाउन्टमा मात्र देखियो तर हिसाबमा कहींकतै आएको छैन ।

सुशान्तको मृत्युपश्चात उनीसंग सम्पत्तिको नाममा केके थियो भन्ने कुराको पुरै हिसाब किताब भने बाहीरिएको छ । सुशान्तको जम्मा नेटर्वथ १८ करोड र केही लाख रहेको हिसाब उनका परिवारलाई बुझाईएको छ । जस्मा निकै नै महंगा गाडी, मोटरसाईकल, ५० लाखको दुर्बिन, त्यसैगरी साढे चार करोडको एफडिपी, किताब लगाएत उनको अकाउन्टमा पनि डेढ देखि २ करोडसम्मको रकम क्यास रहेको बताईएको छ ।

सुशान्तको गाडी, मोटरसाईकल जस्ता साधनहरु हरियाणामा रहेका उनका भिनाजुलाई बुझाईएको छ । र किताब अनि सुशान्तले हेर्ने दुर्बिन भने उनकै पटनामा रहेको घरमा लैजाने बताईएको छ । किनभने उनको घरलाई म्युजियम बनाएर त्याहाँ राखिने पनि बताईएको छ । र उनको बैंकमा बचेको पैसा र गाडीलाई बराबरको हिस्सामा बाँडेर चारैजना दिदीबहीनीलाई बाँडिने बताईएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex