२९ बर्षीया बिधुवा महिलाले १४ बर्षे किशोरको गर्भ बोकेपछि…



महिला क’रणी भएका घटना सार्वजनिक भइरहन्छन् । तर पछिल्लो समय एक पुरुष क’रणीको घटना सार्वजनिक भएको छ। उत्तर भारतको हरियाणा स्थित पलवल जिल्लामा पुरुषसँग सम्बन्धित घटना सार्वजनिक भएको हो।

एक विधवा महिलाले नाबालिग किशोरलाई स’म्पर्क गराएपछि उनी गर्भवती बनेकि थिइन्। गर्भवती भएपछि उनले केटालाई विवाहको लागि द’बाब दिन थालिन्। केटाले इन्कार गरेपछि विधवाले ती किशोर वि’रुद्ध क’रणीको उजुरी प्रहरीमा दिइन्। प्रहरीले किशोरलाई पक्राउ गर्दै  क’रणीको मु’द्धा चलाएपछि वास्तविकता बाहिर आएको हो।

प्रहरीका अनुसार आरोपी महिला २९ बर्षीया छिन्। उनले करिब १० बर्ष अघि विवाह गरेकि थिइन्। पतिको निधन भएपछि घर छाडेर उनी डेरा लिएर बस्न थालेकि थिइन्। त्यहि समयमा एक १४ बर्षे किशोरसँग भेट भयो। सम्बन्ध अगाडि बढ्दै गएपछि शा’री’रिक स म्बन्ध हुँदै गयो। मु’द्धा अदालत समक्ष पुग्दा महिलाको गल्ती देखिएको हो।

प्रहरीले केटालाई रिहा गर्दै क’रणीको आ’रोपित महिलालाई पक्राउ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

यो पनि : एउटा बिधुवा नारीको पि’डा कसले बुझेको हुन्छ ?

यो समाज बलेको आगो ताप्ने समाज जहाँ ओराली लागेको मृगलाई सिकारीले खेदे जस्तै खेद्छ। अन्धो छ समाज अन्धाकार छ समाज तर बुझ्नेलाई पागल उप-नाम दिन्छ यही समाजले। यो जवानामा आएर पनि अझै अन्धबिस्वास र कुरुती छ समाजमा।एउटा बिधुवा नारी जसको सपना हुन्छ यो समाजमा अरु नारीले आफुले जस्तै पि’डा भो’ग्नु नपरोस भन्ने।सोहि नारीको सपना हुन्छ मे’टिएको सिउँदो फेरी भर्ने,बाँकी रहेको ज’वानी खे’र ना’फ्याकने तर यो समाज यस्तो छ कि महिला म’र्दा पुरुषले अर्को बिहे गर्नु पर्ने तर पुरुष म’र्दा महिलाले सेतो लगाएर जीवनभर उसैको सम्झनामा बाँकी जिन्दगी क’टाउनु पर्ने।आखिर समाज परिवर्तन कसरी हुन्छ ?

बिचरीको आधा ‘ज’वानी खे’रा जादै गरेको हुन्छ,देखेका सपना अधिकांश सपना अधुरै रहन्छ,मनका अनेकौ चा’हना मे’टिदै गरेको हुन्छ भने उनको सपना माथी ह’स्तक्षेप गर्ने अधिकार फेरी त्यहि घरकी अर्की नारीको हुन्छ।जसले उनको देखेको सपना त् के सपना देख्ने पनि अधिकार रहन्न।तब तिनै नारीले भन्न थाल्छिन “म बिधुवा नारीलाई किन समाजले अर्को पुरुष संग बिबाह गर्न दिदैन?”

समाजको ऐना मानिने नारी जव सम्म समाजमा स्वतन्त्र भएर बाच्न सक्दिनन तव सम्म समाजले नारीको पि’डा त् के नारी माथी अन्याए गरिरहन्छन।नत सामाजले काजुलिनै फेर्न सक्छ।

बिकासित् देशहरुमा हामीले हेर्न सक्छौ नारी कति स्वतन्त्र छिन भनेर,जहाँ नारीले भनेको पुरुषले मान्नु पर्छ भने पुरुषले भनेको नारीले। दुवै बिचा उतिकै अधिकार देख्न सक्छौ। नारी र पुसुष दुबैले उक्तिकै काम गरेको पनि देख्न सक्छौ तर हाम्रो नेपालमा भने केहि फरक काम गरेको समाजले सुन्यो भने फलानोको छोरी त् बिग्रिछे/फलानोको बुहारीले त् नाकै का”ट्ने भइछ जस्ता अनेकौ आ’रोप प्र’त्यारोप आउने गर्छन कहिले होला फलानोको छोरी/बुहारीले त् गज्जबको काम गरेछन?त्यसैले फेरी पनि भने नारीलाई अधिकारहिन नसम्झौ।सकिन्छ बराबरी अधिकार दिन सकौ सकिन्न भने नारीले गर्ने गतिबिधि माथी गलत दृष्टिले हेर्ने चेष्टा नगरौ।

महिलाहरू त्यो दिन सबैखाले बन्धन, आ’रोप र बि’भेदबाट मुक्त भएर सम्मानित जीबन जीउन सक्छन् जुन दिन नीति नियम बनाउने ठाउँमा उनीहरूको पहुँच पुग्छ। यसकोलागि राजनैतिक क्षेत्रमा महिलाहरू शसक्त हुनु जरूरी छ। नालापानीमा महिलाले ल’ड्न हुने, ज’नयु’द्धमा महिलाले ल’ड्न हुने तर सत्तामा जाँदा महिलाले किन कार्यकारी पद नपाउनेरु महिलाहरू सधै पुरूषले छोडेको जुठोमा चित्त बुझाउँदैनन् भन्नकोलागी हस्तक्षेपकारी भुमिकाखेल्नु जरूरी छ। मागेर होइन खोसेर लिनु पर्छ। परिबर्तनका यु’द्धहरूमा बराबरीको योगदान दिन सक्छौ भने सत्तामा किन बराबरीको भूमिका लिन नपाउनेरु अब महिला र पुरूष बिचको अधिकारको बि’भेद त्यो दिन अन्त्य हुन्छ जुन दिन महिलाहरूले खबरदारी गरेर राज्यको हरेक अंगमा बराबर अधिकार लिनेछन्। त्यो दिन अन्त्य हुनेछ समानताको ल’डाँई।

महिलाहरू हरेक दृष्टिकोणले पुरूषभन्दा उत्कृष्ट छन् तर जहिले पनि पछि पार्ने प्रपंच रचियो ।म’हिनावारी हुँदा छुनु नहुने, गोठमा बस्नु पर्ने , घरको काम सघाउँदा पाप लाग्ने तर गरूङ्गो घाँसको भारी बोक्न हुने भन्ने मान्यताले महिलाहरूलाई झन् कमजोर पार्यो। म’हिनावारी हुँदा घरको सामान्य काम गर्नु हुन्छ तर बाहिरको अप्ठ्यारो काम गर्नु नहुने हो। महिलाहरूलाई बिभिन्न संस्कार र रीति रीवाजको घुम्टो भित्र लुकाएर राखियो। सधै पुरूषको अनुकूलतामा प्रयोग गरियो। बालबच्चा र चुलोचौको भन्दा परको सुन्दर संसारबाट सधै टाढा राख्न खोजियो। पुरूषको हेल्परको भुमिकामा राखिरो। एउटा लक्ष्मण रेखा कोरियो जबसम्म पुरूषको हेल्पर भएर उनीहरूको अनुकुलतामा काम गर्यो तबसम्म समाजमा त्यो महिला चरित्रवान् जब लक्ष्मण रेखा पार गरेर आफ्नो अनुकूलताको बाटो हिड्दा चरित्रहिनको बिल्ला भिराएर फेरी त्यही घेराभित्र ल्याएर बन्दी बनाउने खेल चलिनै रहेको छ।

श्रीमती मरेको दश दिनमै एउटा बिदुर पुरूषले श्रीमती ल्याउदा म’र्द हुने तर सहाराकोलागि बिधुवा महिलाले दोश्रो बिबाह गर्दा चरित्रहिन् हुन्छे। पुरूष जा ड खा’एर रा’ती बाह्र बजे आउँदा पनि श्रीमतीले मुस्कुराएर स्वागत गरिदिनु पर्ने , श्रीमती काममा गएर आउन एक छिन ढीला हुन नहुने। युबतीलाई दो’षी करार गरिन्छ। पुरूष जे गर्दा नि पबित्र महिला अपबित्र कसरी रु क्यारेक्टर सर्टिफिकेट पुरूषको अनुकूलतामा प्रदान गरिन्छ। समाज सधै मौन बस्छ किनकी समाज महिलाहरूप्रति सधै पु’र्बाग्रही रह्यो।महिला भएकै कारण सौता सहनु पर्ने, महिला भएकै कारण दाइजो नल्याएको निहूमा मा’रिनु पर्ने, महिला भएकै कारण बो’क्सीको आ’रोप सहनु पर्ने, महिला भएकै कारण बे’श्या हुनुपर्ने ।

यो पनि : कोरोनाको कारण डिभोर्स ह्वात्तै बढ्यो

कोरोना भाइरस महामारीले संसारभर अनेक समस्या निम्त्याएको छ । खासगरी विश्व अर्थतन्त्रमा यसले ग’म्भीर असर निम्त्याउने धेरैको अनुमान छ । तर अनपेक्षित रुपमा चीनमा ‘डिभोर्स’का घटना समेत बढ्न थालेको अन्तर्रा्ष्ट्रिय मिडियाले उल्लेख गरेका छन् ।

चिनियाँ मिडियाका अनुसार पछिल्लो केही सातादेखि डिभोर्स आवेदन दिनेहरुको संख्या ह्वात्तै बढेको हो । चीनको छिआन सहरमा केही सातादेखि डिभोर्स गर्नेहरुको संख्या बढेको ग्लोबल टाइम्सले रिपोर्ट तयार पारेको छ । छिआनका विवाह दर्ता गराउने कार्यालयहरुमा केही हप्तादेखि नै डिभोर्स गराउन निवेदन दिनेहरुको संख्या बढेको हो ।

उत्तरपश्चिम सान्छी प्रान्तको राजधानी समेत रहेको छिआन सहरमा कोरोनाकै कारण यस्तो सामाजिक असर देखिएको बताइएको हो । सिचुआन प्रान्तको डाझउस्थित विवाह केन्द्रका व्यवस्थापक लु सिजुआनका अनुसार पहिले भन्दा डिभोर्स दर बढेको छ । रिपोर्ट अनुसार कोरोना महामारी फैलिन थालेपछि जोडीहरुले अधिकांश समय घरभित्र ‘क्वारेन्टाइन’मै बिताउनु परेको थियो । जसले गर्दा आपसी बेमेल उत्पन्न हुन थालेको हो ।

यो पनि : चार लाख शब्द समावेश भएको संस्कृत–नेपाली विद्युतीय शब्दकोश

स्वामी केशवानन्द गिरिले विश्वमै ठूलो संस्कृत–नेपाली विद्युतीय शब्दकोश निर्माण गरी सार्वजनिक गर्नुभएको छ । यो विद्युतीय शब्दकोशबाट संस्कृत, नेपाली, हिन्दी र अङ्ग्रेजी चार भाषाका शब्दको अर्थ थाहा पाउन सकिन्छ ।

शब्दकोशमा चारवटै भाषाका गरी चार लाख शब्दको अर्थ समावेश गरिएको छ । शब्दकोष एण्ड्रोइड मोबाइलमा डाउनलोड गरी उपयोग गर्न सकिन्छ । यसैगरी वेबसाइटमा केएन स्वामी डटकममा गएपछि चार भाषाका करिब चार लाख शब्द खोज्न सकिने शब्दकोश निर्माणकर्ता स्वामी केशवानन्दले राससलाई जानकारी दिनुभयो । यी चार भाषाका शब्द ‘फूल टेक्स्ट’ खोज्न यो एप र वेबसाइट उपयोगी हुनेछ । एउटा शब्दको चारै भाषाका अर्थ थाहा पाउन सकिनेछ ।

शब्दकोशमा संस्कृतबाट नेपालीका एक लाख, संस्कृतबाट संस्कृतका डेढ लाख, संस्कृतबाट हिन्दी ५० हजार र संस्कृतबाट अङ्गे्रजीका ५० हजार गरी चार लाख शब्द सामावेश गरिएको छ । धातु र त्यसको कृदन्त रूप ५० हजार गरी चार लाख शब्दको ज्ञान कोशबाट वेबसाइट वा एपमा गएर हेर्न सकिने गरी समावेश गरिएको उहाँले बताउनुभयो । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न गत वर्ष चैतमा सरकारले बन्दाबन्दी जारी गरेपछि स्वामी केशवानन्द गिरिको नेतृत्वमा शब्दकोश निर्माणका लागि काम शुरु भएको हो ।

संस्कृत शब्दको अर्थ जान्न चाहने, संस्कृतका विद्यार्थी, अध्ययन एवं अनुसन्धान गर्न चाहनेका लागि शब्दकोश उपयोगी छ । शिलालेख, प्राचीन अभिलेख लगायतका सामग्रीको अध्ययनका लागि पनि यो शब्दकोश महत्वपूर्ण सामग्री हुनेछ । संस्कृतका दुई शब्दकोश ‘वाचस्पत्यम्’ र ‘शब्दकल्पद्रुम’ का सबै शब्द टाइप गरेर विद्युतीय माध्यमबाट हेर्न सकिने बनाइएको छ । ‘वाचस्पत्यम्’ सन् १८७० मा तारानाथ तर्क वाचस्पति भट्टाचार्यले तयार पारेको कोश हो । यसैगरी ‘शब्दकल्पद्रुम’ सन् १८५९ मा राजा राधाकान्तदेवले तयार पारेको कोश हो । दुवै कोशका सबै शब्द विद्युतीय माध्यममा राखिएको छ ।

यसैगरी वामन शिवराम आप्टेको सन् १९६६ मा प्रकाशित संस्कृत–हिन्दी र सन् १८९० मा प्रकाशित संस्कृत–अङ्ग्रेजी कोशका समेत सबै शब्द विद्युतीय माध्यममा राखिएको छ । नेपाल संस्कृत विश्वविद्यालयले प्रकाशन गरेको बृहत् नेपाली–संस्कृत शब्दकोश, कुलचन्द्र गौतमको संस्कृत–नेपाली कोश, संस्कृत–कन्नड कोश, मुनियर निलिम्सको संस्कृत–अङ्ग्रेजी कोश पनि टाइप गरेर विद्युतीय माध्यममा समावेश गरिएको छ । यसैगरी नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको नेपाली बृहत् शब्दकोशका पनि सबै शब्द अब एण्ड्रोइड एप र वेबसाइटमा एकसाथ राखिएको छ ।

धातुको व्युत्पत्ति भने केशवानन्दले आफैँ अनुवाद गरेर राख्नुभएको हो । नेपाली कोशमा व्युत्पत्ति र धातुको अर्थ थपेर समावेश गरिएको छ । यसैगरी धातुमा उपसर्ग लगाउँदाको अर्थ समेत विद्युतीय माध्यमबाट खोजी गर्न सक्ने गरी समावेश गरिएको छ । धातुको रूप भने केही समयमा राख्ने सोचमा उहाँ हुनुहुन्छ । यी सबै विषय समावेश गरिएको एकीकृत कोश विश्वमै पहिलो भएको उहाँको भनाइ छ । यस वर्ष विजयादशमीको अवसरमा यो विद्युतीय कोश शुभारम्भ गरिएको हो ।

कोशको मोबाइल एप हालसम्म तीन हजार जनाले डाउनलोड गरिसकेका छन् । डाउनलोड गर्नेबाट आएको प्रतिक्रिया सकारात्मक रहेको जनाइएको छ । एण्ड्रोइड फोनका फाइभ भर्जनभन्दा माथिका मोबाइलमा यो कोश खुल्ने गरेको छ । मोबाइल एप १२६ एमबीको भएकाले एक जिबी डाटा आवश्यक पर्नेछ । कोश एप र वेबसाइटमा उपलब्ध भएपछि यसका प्रयोगकर्ता ठूला ठूला शब्दकोश बोकेर हिँड्नुपर्ने, पल्टाउनुपर्ने झन्झटबाट मुक्त भएका छन् । प्रयोगकर्ताका माझ यो सजिलो शब्दकोशका रूपमा आएको छ ।

डा रामानन्द गिरिबाट सङ्कलनको प्रेरणा

शब्दकोश सङ्कलनको प्रेरणा स्वामी केशवानन्दलाई उहाँका गुरु स्वामी डा रामानन्द गिरिबाट मिलेको हो । महेश संस्कृत गुरुकुल देवघाटमा कक्षा ७ र ८ मा अध्ययनका क्रममा डा रामानन्दले कापीमा तयार पार्न लगाउनुभएको करिब ३०० पृष्ठको संस्कृत–नेपाली शब्दकोश यो बृहत् कामको प्रेरणाका रूपमा रहेको उहाँ सुनाउनुहुन्छ । कक्षा ९ र १० मा अध्ययनका क्रममा विसं २०५८ तिर कम्प्युटरसमेत सिक्न पाएपछि कोशलाई प्रविधिमा जोडेर वेबसाइटमा उपलब्ध गराउने इच्छा उहाँमा जागृत भएको थियो ।

शब्दकोशमा आफूले चाहेको शब्द टाइप गरेर खोज्न सकिन्छ । चाहेको शब्द नेपाली वर्णानुक्रमानुसार समेत खोज्न सकिन्छ । धेरैजसो आवश्यक पर्ने शब्दलाई प्रयोगकर्ताले ‘फेवरेट’ बनाएर राख्न सक्ने सेवा पनि विद्युतीय शब्दकोशमा उपलब्ध छ । एउटा शब्द राख्ने बित्तिकै त्यसका चारै भाषाका अर्थ हेर्न सकिन्छ । यसमा संस्कृतका पर्यायवाची शब्द पनि जोड्ने लक्ष्यमा स्वामी हुनुहुन्छ । शब्दकोशलाई ‘आइवोएस’ प्रविधिमा डेभलप गरी अझ बढी प्रयोगकर्तालाई सेवा दिने लक्ष्यसमेत राखिएको छ । ‘आइवोएस’ प्रविधिमा डेभलप गर्न रु ६५ हजार लाग्ने भएकाले स्रोत व्यवस्थापनको काम भइरहेको जनाइएको छ ।

निःशुल्क सेवा

गुरुकुलमा आफूले निःशुल्क शिक्षा आर्जन गरेकाले करिब रु ५० लाखको लागतमा यो विद्युतीय कोश निर्माण गरी बिना शुल्क पाठकका लागि उपलब्ध गराएको उहाँले बताउनुभयो । विद्युतीय कोशमा कुनै पनि विज्ञापनसमेत राखिएको छैन । विज्ञापन राखेर आर्जन गर्दा पाठक एवं खोजकर्ताको ध्यान विज्ञापनतिर जाने भएकाले निःशुल्क हेर्न सकिने व्यवस्था मिलाइएको स्वामी केशवानन्द बताउनुहुन्छ ।

बन्दाबन्दीका शुरुका छ महिना बिहान पाँच बजेदेखि राति ११ बजेसम्म आफू र आफ्ना छ जना शिष्य खटेर गिरिले कोश तयार पार्नुभएको हो । कोशको वेबसाइट नवीकरणका रूपमा वार्षिक रु ३० हजार खर्च गर्नुपर्ने हुन्छ ।

पूर्वीय वाङ्मयलाई प्रविधिसँग जोड्दै केशवानन्द

नेपालीमा प्रयोग हुने करिब ७५ प्रतिशत संस्कृतका शब्द जान्न पनि यो कोश उपयोगी हुनेछ । पूर्वीय वाङ्मयलाई प्रविधिसँग जोडेर उहाँले जिज्ञासुका लागि अध्ययन एवं अनुसन्धान गर्न सहज बनाइदिनुभएको छ । वाजसनेयि–माध्यन्दिन–शुक्लयजुर्वेद–संहितालाई केएन स्वामी युनिकोड फन्ट तयार पारी उहाँकै सम्पादनमा प्रकाशन भएको छ ।

शुक्लयजुर्वेदको यो पुस्तक आउनुअघि नेपाली प्रकाशनले निकालेको शुद्ध पुस्तक पाउन कठिन थियो । यसैगरी लघुसिद्धान्त कौमुदीको नेपाली अनुवादका दुई भाग पनि उहाँले प्रकाशन गरी संस्कृत पढ्न चाहने विद्यार्थीका लागि सहज बनाइदिनुभएको छ । लघुसिद्धान्त कौमुदीको नेपाली अनुवादका चार भागमध्ये दुई भाग प्रकाशोन्मुख छन् ।

आफूले गुरुकुलमा अध्ययनका क्रममा पाठ्यसामग्री पाउन मुस्किल भएको अनुभव पछिका विद्यार्थीले भोग्न नपरोस् भनी गिरिले यो काम गर्नुभएको हो । पूर्वीय वाङ्मयका यी पुस्तकको माग अमेरिका, क्यानाडा, अष्ट्रेलियालगायत देशमा रहेका बर्मा, भुटान, भारत र नेपालका नेपाली मूलका पाठकबाट भइरहेको छ ।

संस्कृत विश्वविद्यालयबाट ‘पाणिनिको अष्टाध्यायीमा अद्वैत दर्शन’ विषयमा विद्यावारिधि शोध गरिरहनुभएका गिरिको लक्ष्य पूर्वीय वाङ्मयलाई प्रविधिसँग जोड्दै विद्यार्थी एवं अनुसन्धाताका लागि सहज वातावरण बनाइदिनु रहेको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex