डब्लुएचओले भन्यो, ‘कोरोना संक्रमितको उपचारमा ‘रेम्डेसिभिर’ औषधि प्रयोग गर्न तुरुन्त रोकौं’



एजेन्सी । कोरोना संक्रमितको उपचारमा प्रयोग भइरहेको रेम्डेसिभिर तत्काल प्रयोग बन्द गर्न विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले आग्रह गरेको छ । विश्वका विभिन्न मुलुकमा संक्रमितका लागि प्रयोग गर्दै आएको सो औषधिलाई डब्लुएचओले संक्रमितको उपचार गर्ने औषधिको सूचीबाट हटाएको छ।

यो औषधी अमेरिका लगायतका मुलुकमा प्रयोग भइरहेको थियो । गम्भिर अवस्थाका संक्रमितमा औषधि प्रभावकारी भएको बताइदै आएको थियो । डब्लूएचओले अहिले कोरोना संक्रमितमा रेम्डेसिभिर प्रयोग गरिरहेका देशहरूलाई यसको प्रयोग तत्काल बन्द गर्न आग्रह गरेको छ। उक्त औषधि कोरोना निको पार्न प्रभावकारी भएको कुनै प्रमाण पाउन नसकिएको डब्लूएचओको दाबी छ।

बिहीबार डब्लूएचओले विज्ञप्ति जारी गर्दै भनेको छ( ‘ हाम्रो दिशानिर्देश समितिले सिफारिस गरेबमोजिम रेम्डेसिभिर प्रयोग भइरहेको छ भने त्यसलाई तुरुन्तै बन्द गरौं। हामीले यो औषधि कोरोना संक्रमतिको उपचारमा प्रभावकारी छ भन्ने कुनै प्रमाण फेला पार्न सकेनौं।’

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex