वडाध्यक्ष निरौलाकी श्रीमतीको हात मेसिनले छिनायो



धनकुटाको पाख्रीबास नगरपालीका ४ का वडाध्यक्ष सोवित निरौलाकी श्रीमती धनमाया निरौलाको दाहिने हात घाँस का’ट्ने मसिनले छिनाएको छ । घाँस का’ट्ने क्रममा उहाँको दाहिने हातकाे हत्केलाबाहेक पाँचवटै औलाहरु छि’नाएको हो । अहिले वहाको विपि काेईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घाेपामा उपचार भई रहेको छ । यस घटना बारे जानकारी दिंदै वडाध्यक्ष निरौला फेसबुकमा लेख्छन,-

सामाजिक क्षेत्रमा अहाेरात्र खट्ने क्रममा घर-परिवारमा खासै समय दिन नभ्याउँदा नसक्दा पाैरखि हातहरुमध्ये दाहिने हातकाे हत्केलाबाहेक पाँचवटै औलाहरु गुमाउँदै निम्तिएकाे पिडादायि दशा के गर्नु छ र दुर्घटना भएपछि भईहाल्याे। भित्रि मन जलिरहे पनि बाहिर हाँसेकै छु। बत्ति पनि आफू जलेर अरुलाई उज्यालाे प्रकाश दिईरहन्छ।

दु:खदायि क्षणहरुमा क्वाँ क्वाँ रुँदामात्र समस्या समाधान नहुने,केवल मुटु भक्कानिएपनि धैर्य संयम अपनाउनुपर्दाेरहेछ। केही गर्नुपर्छ भन्नेकै राम्राे या नराम्राे हुँदाेरहेछ त, जस्ताेसुकै असहज परिश्थितिलाई हृदयगत गरि माया ममता सेवाबाट टाढा हुन दिने छैन। मेरि धर्मपत्नि जिवनसंगिनि धनमायाँकाे शिघ्रस्वास्थ्यलाभकाे लागि ईश्वरभगवानसँग काेटि काेटि प्रार्थना गर्दछु। भगवान दया राख्दै भक्तलाई पीडा दियाै धन्य प्रभु। विपि काेईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घाेपाकाे ईमरजेन्सिबाट।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex