मकवानपुरमा ४ बर्षकी बालिकालाई सि’ध्याएका भनीएका ब्यक्तिनै मिडियामा



काठमाडौ । मकवानपुरमा केही दिन अघि भएको निकै द’र्द’नाक घटनामा सहभागी भएको अ’भि’योगमा पक्राउ परेका युवकले घटना भएको दिन के भनेका थिए भन्ने कुरा खुलाउने एउटा भिडियो सार्वजनिक भएको छ । ति युवकले बालिकालाई पहिलो पटक देखेको बताएका थिए । अहिले ति युवक नै घटनामा संलग्न भएको अ’भि’योगमा प्रहरी हिरासतमा छन् ।

चु रो ट खान जाँदा बालिका र केही युवकलाई भा ग्दै गरेको आफुले देखेको भन्दै उनले गाउँलेलाई बताइरहेको भिडियोमा देख्न सकिन्छ । नयाँ घर सर्न छिमेकीले पुजा लगाएका थिए । सोही पुजामा ४ वर्ष नपुगेकी बालिका पनि गएकी थिइन् । छिमेकी घरमा गएकी ति बालिकालाई धेरै पटक घर लैजान आमाबुवाले पहल गरे तर बालिकाले मानिन् ।

छिमेकी घरमा छोडेर आमाबुवा आफ्नो घरमा फर्किए । चौथो पटक फेरी आमाबुवा छोरी लिन जाँदा त्यो घरमा बालिका थिइनन् । त्यसपछि गाउँले सबै मिलेर उनको खोजि गर्न थाले ।

पूर्वी मकवानपुरमा अघिल्लो दिन देखि हराएकी ३ पुगेकी वर्षकी बालिका बुधवार वि भ त्स अवस्थामा फेला परिन्। बालिकाको क ट् टु नजिकै फेला परेको छ शरिरमा र ग त ला’गे कोे अवस्थामा फेला परेको हो । उनको क’ र णी पछि ज्या’न लि’इ’एको हो । अर्को गाउँको १७ वर्षको किशोरले घटना स्वीकार गरेका छन् ।

वाग्मती गाउँपालिका–७ को लामिटारका शेरबहादुर पाख्रिनकी छोरी रुबिना माथि भएको गम्भिर घटनाको अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex