हिजो पक्राउ परेका कमेडियन भारती सिंह दम्पतीले गरे गल्ति स्वीकार



मुम्बइ :भारतको नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले हास्य कलाकार भारती सिंह र उनका श्रीमान हर्ष लिम्बाचियाको मुम्बई स्थित घरमा छा’पा मा’रेको छ। एजेन्सीद्वारा अन्धेरी, लोखन्डवाला र वर्सोवा क्षेत्रसहित तीन अलग-अलग स्थानमा छा’पा मा’रेको हो।  उनीहरुको घरबाट केही मात्रामा शं’का’स्पद औ’ष’धि पनि ब’रामद गरेको छ।

एनसीबीका जोनल डायरेक्टर समीर वानखेड़ेका अनुसार भारती र उनका पति दुबैलाई एनसीबीले मा’दक प’दार्थ’को से’व’न बारे पूछताछ गर्न हिरासतमा लिएको छ। उनले भारती र उनका पति दुबैलाई थप सोधपुछका लागि जोनल कार्यालयमा लिएका गएका छन्।

यही मुद्दामा एनसिबीले यसअघि कलाकार अर्जुन रामपाल र फिल्म निर्माता फिरोज नाडियावालको घरमा पनि छापा मा’रेको थियो।ला”गु’औ’ष’ध दु’रूपयोग गरेको आरोपमा राजपुतकी पूर्व प्रेमिका रिया चक्रवर्तिलाई एनसिबीले सेप्तेम्बर ९ मा पक्राउ समेत गरेको थियो। झन्डै एक महिना हिरासतमा बसेपछि उनलाई जमानतमा छोडेको थियो। भारतीले आफूलाई केवल सोधपुछको लागि बोलाइएको प्रतिक्रिया दिएकी छन्।

सुशान्त सिंह राजपूतको मृत्यु प्रकरणमा ड्र ‘ग्स कनेक्सन देखिएपछि एनसीबीले अनुसन्धानलाई तीव्रता दिएको थियो। अनुसन्धानका क्रममा भारती र उनका श्रीमान् हर्षको नाम सार्वजनिक भएपछि एनसीबीले उनीहरुलाई पनि अनुसन्धानको दायरामा ल्याएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। भारतीलाई मुम्बइको अँधेरीस्थित अपार्टमेन्टको अगाडि रातो मर्सिडिजमा र हर्षलाई सेतो भ्यानमा लैजाँदै गरिएको भिडियो र फोटो यतिबेला सोसल मिडियामा भाइरल बनेका छन् ।

बलिउड अभिनेता सुशान्त सिंह राजपुतको निधनपछि मुम्बइ प्रहरीले थुप्रै बलिउडकर्मीहरुमाथि छा’नविन तथा सोधपुछ गर्दैआएको छ । रियाचक्रवर्तीमाथि छा’नविनको क्रममा अरु बलिउडकर्मीले पनि ला प्र’योग गर्ने गरेको खुलासा भएको थियो । रियालाई भने सुशान्तको मृ’त्यु अ’भियोगमा प्रहरीले प’क्राउ गरेर लामो समयसम्म अनुसन्धान गरेको थियो । तर उनी निर्दोष सावित भएपछि रिहा भइन् ।

एनसिबीले खारडंडा क्षेत्रमा छा’पा ‘मा’र्दा एक २१ वर्षका त’स्क’रलाई प’क्राउ गरेको थियो। तिनै त’स्क’रको मोबाइलमा रहेको जानकारीको आधारमा भारतीको घर र कार्यालयमा प्रहरीले छा’पा मा’र्दा गाँ”जा भे’टि’एपछि उनलाई पतिसहित प’क्राउ गरिएको हो। प’क्राउ गर्नु अघि उनीहरूसँग ३ घण्टा सोधपुछ गरिएको थियो।

यी स्थानमा छापा मा”र्दा एनसिबीले ८६.५ ग्राम गाँ”जा ब’राम’द गरेको थियो। प’क्राउ परेका भारती र उनका पति दुबैले आफूहरूले से’व’न गर्ने गरेको स्वी’कार गरेका छन्। उनीहरूलाई आज अदालतसमक्ष पेस गरिनेछ। भारतीय कानुन अनुसार उनीहरूबाट ब’रामद भएको ‘गाँ”जाको मात्रा थोरै हो। भारतमा एक हजार ग्रा’म ‘गाँ’जालाई थोरै मानिन्छ। यसका लागि ६ महिना जेल सजाय वा १० हजार भारू जरिमाना वा दुबै सजाय हुने व्यवस्था छ।

यो पनि : सुशान्त घटनाको ५ महिना पछि ठूलो खुलासा

सुशांत सिंह राजपूत घटनामा फेरी एउटा नयाँ कुरा सार्वजनिक भएको छ । रहस्यम कुरा सार्वजनिक भएपछि प्रहरीले फेरी अनुसन्धान सुरु गरेको छ । प्रवर्तन निदेशालय (ईडी) ले अनुसन्धान फेरि गहन अध्ययन सुरु गरेको छ ।

यस अवस्थामा ईडीले सुशान्तलाई करोडौं रूपैयाँ भुक्तानी गरेको संकेत फेला पारेको छ । स्रोतका अनुसार सुशांतलाई उनको एउटा फिल्मको लागि १७ करोड रुपैया भुक्तानी दिइएको रहस्य खुलेको हो ।

भारतीय मिडियाका अनुसार यस भुक्तानीको सम्बन्धमा अनुसन्धान भइरहेको छ। सन २०१७ मा १७ करोड रुपैया सुशान्तलाई फिल्म ‘राब्ता’ को लागि भुक्तानी गरिएको थियो। ईडीले फिल्मको निर्माता दिनेश विजानलाई यस विषयमा प्रश्न गरेको छ। दिनेशलाई भुक्तानी गरिएका कागजातहरू पेश गर्न भनिएको छ । यद्यपि उनी हंगेरीमा चलचित्रको काम हुँदा खर्च भएको बजेटको विवरण प्रस्तुत गर्न सकेका छैनन् ।

शुटिगं का लागि फिल्म निर्माताहरूले पेश्की स्वरुप केही रकम दिने प्रचलन हुन्छ । त्यो रकम शूटिंगमा खर्च भएको कुल बजेटको २० प्रतिशत हुन सक्छ। यसलाई विदेशमा भुक्तानी अनुमतिहरू भनिन्छ। एजेन्सीले आशंका गरेको छ कि निर्माताहरूले विशेष गरी युरोपेली देशहरूमा, अधिक भुक्तानी देखाएर रकमको अपचलन गरेको हुनसक्छ । त्यो अधिक पैसा कलाकारहरुको लागि खर्च भएको देखाएर रकम अपचलन गरेको हनसक्ने अनुमान गरिएको छ ।

उल्लेखनीय कुरा के छ भने, सुशांतको निधन पछि उनका बुबाले रिया चक्रवर्ती सुशांतको खाताबाट १५ करोड हराएको आरोप लगाएका थिए। यस आरोपको आधारमा, ईडीले फेरि मनी लोन्ड्रिंगको बारेमा अनुसन्धान सुरु गरेको छ। २०१६ मा सुशांत र रिया एक अर्कासंग परिचित थिएनन् ।

दुबै २०१८ मा उनीहरु सम्बन्धमा आए। अब निर्माता दिनेश विजान १७ करोडको भुक्तानी हराएका कारण शंकाको दायरामा छन् । दिनेश सुशांतको भुक्तानी सम्बन्धी एजेन्सीको प्रश्नको उत्तर दिन सक्षम भएका छैनन। स्रोतका अनुसार दिनेश अहिले दुबईमा छन। जब एजेन्सीले उनलाई समन पठायो उनले कोरोना जोखिमका कारण भारत आउन नसक्ने बताउँदै उतै बसेका छन् ।

दिनेश विजान बाहेक, ईडीले हालै सुशांतको व्यवसाय प्रबन्धक श्रुति मोदी र सुशांतको खाता चलाउने उदयसिंह गौरीलाई प्रश्न गरेको थियो। हाल, ईडीको अनुसन्धानमा रिया चक्रवर्तीको बिरूद्ध कुनै पनि प्रमाण फेला परेको छैन।

 

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex