करिना पछि अनुष्काले आफु गर्भवती भएको तस्विर सार्वजनिक गरिन (५ तस्विर सहित)



एजेन्सी । बलिउड अभिनेत्री करीना कपूरले आफ्नो पहिलो सन्तान तैमूर पेटमा हुँदा आफ्नो फिल्मि करियरलाई बा’धा हुन नदिनकालागी शूटिंगलाई निरन्तरता दिएकी थिईन् । करीनाको त्यो काम र कदमकोलागी उनले तारिफ पनि पाएकी थिईन् भने साथै उनले ग’सिपकालागी यो सबै गरेकी हुन् भन्ने आ’रोप पनि सहनु परेको थियो ।

उनी करीना यतिबेला फेरी दोश्रो सन्तानलाई जन्म दिंदैछिन् । उनी दोश्रो पटक आमा बन्दै छिन् । यस पटक पनि करीनाले आराम नगरी कामलाई नै निरन्तरता दिने निर्णय गरेकी छन् । उनले यो पटक पनि शूटिंगलाई निरन्तरता दिने बताएकी छन् । प्रे’गनें’सीको दौरानमा करीनाले दुईओटा एड फिल्मको शूटिग गरिसकेकी छन् ।

करीनालाई पच्छ्याउँदै अभिनेत्री अनुष्का शर्माले पनि प्रे’गनें’सीमा शूटिंग गरेकी छिन् । अनुष्काको यो पहिलो प्रे’गनें’सी हो । अनुष्का अहिले सातौं महिनाको प्रे’गनें’सी पि’रि’ए’ड चलिरहेकी छन् । यस्तो अवस्थामा उनले मुम्बईको एक एड शूट गरेकी छन् । जस्को तस्वीर सोशल मिडियामा निकै नै भाइरल भईरहेको छ । जानकारीकोलागी करीना र अनुष्का भन्दा कई चर्चित बलिउड अभिनेत्रीहरुले पनि प्रे’गनें’सीमा शूटिंग गरेका थिए ।

केहि समय अगाडी अनुष्काले विराटको साथमा सेयर गरेको तस्वीरमा उनले कालो रंगमा सेतो डट्स भएको टिर्शट लगाएकी छिन् । दुवैजना निकै खुशी देखिएका छन् । अनुष्काको बढ्दै गएको पेट स्पष्ट देख्न सकिन्छ । क्याप्सनमा लेखेकी छिन्, ‘अब हामी तीन हुनेछौ । जनवरी २०२१ मा आउनेछ । ’ विराट अहिले आइपिएल २०२०को लागि युएईमा छन् ।

उनीहरुलाई सबैभन्दा पहिला बधाइ दिने अभिनेता वरुण धमल थिए, उनले अनुष्कासँग सुई धागामा काम गरेका थिए । वरुणले लवमा इमोजी बनाएर आफ्नो भावना पोखेका थिए । त्यस्तै केएल राहुल, आलिया भट्ट, प्रियंका चोपडा, सामंता प्रभु, तापसी पन्नु, काजल अग्रवाल, कियारा आडवाणी, परिणिती चोपडा, मोनी राय आदी धेरैले अनुष्का र विराटलाई बधाई दिएका थिए ।

केहि समयको प्रेमलाई २०१७ को डिसेम्बरमा अनुष्का र विराटले विवाह परिणत गरेका थिए । उनीहरुले लकडाउनको समय फार्म हाउसमा बिताएका थिए । जहाँ अनुष्काको माता र पिता पनि सँगै थिए । शाहरुख खानको फिल्म जीरोमा २०१८ मा देखिएकी अनुष्का त्यसयता भने फिल्म खेलेकी छैनन् । उनी आफैले बनाएको ‘बुलबुल’भने यसै वर्ष रिलिज भएको थियो ।

तल हेर्नुहोस तस्विर

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex