२१ वर्षकी संगितालाई काठमाडौको बीच सडकमै कसले बनायो यस्तो ? श्रीमान् को निधन पछि जागिर खोज्दै आएकी संगिताको बिचल्ली (भिडियो हेर्नुस्)



काठमाडौं । श्रीमानको निधन पछि काठमाडौमा जागिर खोज्न आएकी गोरखाकी संगीता बस्नेतले आफु माथि यस्तो घटना होला भन्ने सोचेकी थिइनन् । सानो छोरी र आमालाई समेत काठमाडौको एउटा कोठामा राखेर होटलमा काम गर्दै गरेकी संगितालाई काठमाडौको बिच सडकमै युवतीहरुले नै यस्तो अवस्था बनाईदिए ।

काठमाडौ बसपार्क मित्रनगरमा २ अपरिचित युवतीले संगीतासँग पैसा मागेर नदिएको भन्दै उनीलाई हा ९तपात गरेर घाइते बनाएका छन् । उनका आँखा, कान र मुखमा गहिरो चो ट लागेको छ ।

तर पैसा नभएकाले उपचार समेत गराउन सकेकी छैनन् । घटना पछि उनले काम गर्दै आएको रेष्टुरेष्टले पनि कामवाट निकालिदिएको छ । सानो छोरीकी आमा संगिताको अहिले विचल्ली भएको छ ।

कामको शिलशिलामा भारत गएका उनका श्रीमान्को भारतमै निधन भएको हो । पैसा कमाउन काठमाडौँ आएकी संगीतलाई प्रहरीकोमा गएर उजुरी दिने तरिका पनि थाहा नभएका कारण उनले न्याय पाएकी छैनिन् ।

सडकमा मागेर गुजारा चलाइरहेकी उनलाई सडकमा देख्नेहरुले पनि कोरोना लागेकी युवती आई भनेर भाग्ने गरेको संगीताले बताइन् ।

fake rolex datejust usa inside the assemblage and also blend method, each associated link is good.

high quality fake rolex for sale.

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्