सुहानालाई आयो आर्यनको जोडी बन्ने अफर,कस्तो होला त जोडि,तयार होलिन् त सुहाना ?(भिडियो हेर्नुहोस )



सुहाना थापाको जन्म सन् १९९६ मे ९ मा काठमाडौँमा भएको थियो । उनी नेपाली चलचित्र क्षेत्रकी चर्चित नायिका झरना थापाकि छोरी हुन् । उनले आफ्नो अध्ययन संयुक्त राज्य अमेरिकामा गरेकी थिइन् । उनले व्यवस्थापन संकायमा स्नातक गरेकी छिन् । उनको पारिवारिक पृष्ठभूमि चलचित्र क्षेत्रसँग नजिक रहेकै कारण पनि उनलाई नेपाली चलचित्रमा आउन महत्त्वपूर्ण भूमिका रहेको थियो ।

दुई चलचित्रमा अहिलेका चकलेटी नायक अनमोल केसीसँग काम गरेकी सुहानालाई नयाँ चलचित्र ‘डिसेम्बर फल्स’बाट अफर आएको वुझिएको छ । सुहानाले कथा मन पराएको तर काम गर्ने या नगर्ने फाइनल भई सकेको छैन निर्माणपक्षको भनाइ छ । ‘डिसेम्बर फल्स’ मा नायक आर्यन सिग्देल अनुबन्धित भै सकेका छन । भिडियो हेर्नुहोस

fake rolex datejust usa inside the assemblage and also blend method, each associated link is good.

high quality fake rolex for sale.

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्