कंगनामाथि राजद्रोहको धारा लगाएको भन्दै बान्द्रा पुलिसलाई झपार्यो हाईकोर्टले, कंगनालाई दियो यस्तो आदेश



एजेन्सी । बम्बई हाई कोर्टले बलिउड अभिनेत्री कंगनाको विरुद्धमा फैसला गरेको छ । हाईकोर्टले कंगनाले दर्ता गराएको एफआईआरलाई रद्य गरेन । बरु उल्टै अभिनेत्री कंगना र उनकी बहीनी रंगोलीलाई ८ डिसेम्बर १२ देखि २ बजेसम्म बान्द्रा पुलिस स्टेशनमा उपस्थित हुन आदेश दिएको छ ।

मुंबई पुलिसले कंगना र उनकी बहीनी रंगोलीलाई ३ पटकसम्मको समन पठाएको थियो । तर उनीहरु प्रहरी कार्यालयमा उपस्थित भएका थिएनन् । बरु उल्टै सोमबार हाईकोर्टमा आफुहरु विरुद्धको एफआईआर रद्द गराउन माग गरेका थिए । अदालतमा भएको सुनवाईमा हाईकोर्टले कंगनामाथि राजद्रोहको धारा लगाएको भन्दै बान्द्रा पुलिसलाई झपारेको थियो । कंगनाको विषयमा बम्बई हाईकोर्टमा आज दिउँसो ३ बजे सुनवाई भएको थियो ।

कंगनाको वकील रिजवान सिद्दीकीले कंगनको तर्फबाट एफआईआरको मुद्या रद्य गरीपाउँ भन्दै मुद्या दर्ता गराएका थिए । कंगनाको विषयमा अदालतमा जस्टिस शिंदेले सुनवाई गरेका थिए । उनले तीन तीन पटक समन पठाउँदा पनि किन प्रहरी कार्यालयमा नगएको भनेर कंगनालाई प्रश्न गरेका थिए । उनको प्रश्नका जवाफमा कंगनाको वकीले घरमा विबाहको कार्यक्रम भएको भन्ने जवाफ दिएका थिए ।

fake rolex datejust usa inside the assemblage and also blend method, each associated link is good.

high quality fake rolex for sale.

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्