नेहाले सुनाईन् आफ्नो हनीमुनको यात्रा, जुन कुरा सुनेर उनका फ्यानहरु भए खुशी



एजेन्सी । गायीका नेहा कक्कड र गायक रोहनप्रीत यी दुवै हनीमुन मनाउन विदेश गएको कुरा त सबैलाई थाहा भएकै हो । तर यीनीहरुको हनीमुन कस्तो रह्यो भन्ने पनि पछिल्लो समय यता सोशल मिडिया मार्फत नै यीनीहरुका फ्यानहरुले थाहा पाएका छन् । जुन कुरा थाहा पाएर फ्यानहरु निकै खुशी भएका छन् ।

नेहाल भर्चुवल प्रेस कन्फ्रेन्समा सबैलाई धन्यबाद दिएकी छन् । उनले आफ्नो जिन्दगी निकै नै सुन्दर भएको कुरा पनि गरेकी छन् । आफ्नो जिन्दगी सोंचेभन्दा धेरै नै सुन्दर हुनुमा उनले भगवान र आफ्ना फ्यानका साथै सबै परिवारलाई नै दिएकी छन् । उनले आफ्नो जिन्दगीमा आएका सबैप्रति आभार प्रकट गरेकी छन् । साथै उनले आफ्नो सफलताको श्रेय सबैलाई एक मुस्ट दिएकी छन् ।

नेहाले विबाह पछिको जिन्दगी सुन्दर हुनुमा आफ्नो पार्टनरको हात रहेन बताएकी छन् । र आफ्नो विबाह पछिको जिन्दगी सुन्दर हुनुमा श्रीमान रोहनप्रीतको निकै नै ठूलो हात रहेको बताएकी छन् । उनले पार्टनर निकै नै केयरिंग, सर्पोटिंग, र लभिंग हुनु पर्छ भन्दै यी सबै कुरा रोहनमा भएको नेहाले बताईन् । नेहाले खुशी व्यक्त गर्दै आफ्नो जिन्दगी सधैंभरी नै यस्तै रहनेमा विश्वास व्यक्त गरिन् ।

fake rolex datejust usa inside the assemblage and also blend method, each associated link is good.

high quality fake rolex for sale.

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्